बेलायतका राजकुमार ह्यारीकी श्रीमती मेघन मार्कलका बुबा थोमस मार्कललाई अमेरिकाको फ्लोरिडामा पक्राउ गरिएको छ। सीबीएस न्युजका स्रोतहरूका अनुसार थोमस मार्कललाई बाल यौन दुर्व्यवहार सामग्री राखेको आरोपमा पक्राउ गरिएको हो। यस महिनाको सुरुमा फिलिपिन्समा ८२ वर्षीय थोमस मार्कलको स्वामित्वमा रहेको सम्पत्तिमा बाल यौन दुर्व्यवहारका सयौँ तस्बिर फेला परेको रिपोर्...
बेलायतका राजकुमार ह्यारीकी श्रीमती मेघन मार्कलका बुबा अमेरिकामा गिरफ्तार

Read Complete Original Article
Published originally on नेपालखबर






