बिहानको मिर्मिरेमा घामको लाली छायोमन्दमन्द मुस्कान छरी फूल मुस्कुरायोमखमली मेरी मखमली कता भेटौ कता खोजौ मेरी मखमलीमेरो मनको बगैँचामा फुल्ने फूल तिमी,मेरो जिन्दगीमै शुभाष छर्ने तिमी,प्रकृतिकी अमूल्य उपहार तिमीअपुरो छु अधुरो छु सुन मखमलीतिमी मञ्जरी…..तिमी…टोलाउछु तिमी खोज्दै गोधुली त्यो साँझमाकहिले माया पहलाउला हामी दुईको माझमामनमनै वयान तिम्रो गरौ कसोगरीजुनको जस्तो सितलता छ घामको तातो मायाविहानीको मिर्मिरेमा….मखमली मेरी मखमली सुन मञ्जरी…
गीत : मखमली मेरी मखमली

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






