Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Others/बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विशिष्ट संरचना विकास समितिलाई हस्तान्तरण

बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विशिष्ट संरचना विकास समितिलाई हस्तान्तरण

Share:WhatsAppFacebookX (Twitter)Telegram
बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विशिष्ट संरचना विकास समितिलाई हस्तान्तरण

१२ कात्तिक, बुटवल । रुपन्देहीको बुटवलस्थित बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको स्वामित्व तथा सञ्चालन जिम्मेवारी औपचारिक रूपमा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिलाई हस्तान्तरण गरिएको छ । सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक दिलिप भण्डारी तथा पूर्वाधार विकास मन्त्रीका सल्लाहकार मधु अर्यालको उपस्थितिमा आयोजित कार्यक्रमबीच सम्मेलन केन्द्र समितिलाई सुम्पिएको हो । सिनियर डिभिजनल इन्जिनियर…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

इलाममा मेडिकल कलेज सञ्चालनको माग गर्दै डा. गोविन्द  केसीले सुरु गरे सत्याग्रह
OthersJust now

इलाममा मेडिकल कलेज सञ्चालनको माग गर्दै डा. गोविन्द केसीले सुरु गरे सत्याग्रह

चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग राख्दै आएका डा. गोविन्द केसीले सत्याग्रह सुरु गरेका छन्। इलाम, ताप्लेजुङ र पाँचथरका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन इलाममा सरकारी मेडिकल कलेज सञ्चालन गर्नुपर्ने मागसहित उनले बिहीबार साँझ ५ बजेदेखि सत्याग्रह सुरु गरेका हुन्। डा. केसीले इलामस्थित नारायणस्थानमा सत्याग्रह सुरु गरेका हुन्। पूर्वी पहाडी जिल्लाका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले इलाममा ...

पर्दाफास
सार्वजनिक ऋण नाघ्यो ३० खर्ब, प्रत्येक नेपालीको भागमा १ लाख ऋणभार
OthersJust now

सार्वजनिक ऋण नाघ्यो ३० खर्ब, प्रत्येक नेपालीको भागमा १ लाख ऋणभार

चालु आर्थिक वर्ष पहिलो तीन महिनामा सरकारले १ खर्ब २३ अर्ब रुपैयाँ बराबर ऋण लिएको छ । यस अवधिमा ७७ अर्ब ७४ करोड बराबर ऋण तिरेको छ । ...

अनलाइन खबर
संघीय संसद् अधिवेशन मंसिर दोस्रो साता बोलाउन छलफल
OthersJust now

संघीय संसद् अधिवेशन मंसिर दोस्रो साता बोलाउन छलफल

संघीय संसद्को अधिवेशन आगामी मंसिर दोस्रो साता बोलाउनेबारे छलफल भएको छ । सरकारले यस्तो तयारी गरेको सन्देश सभामुख डोलप्रसाद अर्याललाई दिएको छ । ...

अनलाइन खबर
अटो दुर्घटना हुँदा एक जनाको मृत्यु
OthersJust now

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

१२ कात्तिक, सल्यान । सल्यानमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बागचौर नगरपालिका–१० स्थित सडकमा मोखला बजारबाट माथिल्लो मोखोलातर्फ जाँदै गरेको रा.१ ह ६१२६ नम्बरको अटो अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना भएको थियो । सो दुर्घटना हुँदा अटोमा सवार छत्रेश्वरी गाउँपालिका–५ सिर्बाली बस्ने ३५ वर्षीय रेशम राउतको घटनास्थलमै मृत्यु भएको नेपाल प्रहरीको… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play