नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बिचौलियाको बयानका आधारमा पार्टी र नेताहरूलाई बदनाम गर्न खोजिएको बताएका छन् । नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा पूर्वसभापति शेरबहादुर देउवाको टिप्पणीलाई लक्षित गर्दै शर्माले सामाजिक सञ्जालमा आएका अपुष्ट कुराका आधारमा धारणा बनाउन नहुने बताए । उनले भने, ‘एउटा बिचौलियाले कहीँ भन्यो अरे। त्यसैका आधारमा यति खायो रे, उति बुझायो रे, यति करोड बुझायो रे भनेर फेसबुकमा लेखेर हुन्छ ?’ उनले जीवनमा मन्त्रीका रूपमा ८&nd...
बिचौलियाको बयानकै भरमा कांग्रेसलाई बदनाम गर्न खोजियो : विश्वप्रकाश शर्मा

Read Complete Original Article
Published originally on फरकधार






