Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

बालेनसँग भारत भ्रमणमा २ मन्त्री मात्रै जाने, प्रतिनिधिमण्डल २५ जनामा झारियो

Share:WhatsAppFacebookX (Twitter)Telegram
बालेनसँग भारत भ्रमणमा २ मन्त्री मात्रै जाने, प्रतिनिधिमण्डल २५ जनामा झारियो
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणमा जाने प्रतिनिधिमण्डलको टोली सानो र सीमित बनाइने भएको छ । भ्रमणका क्रममा सुरक्षा तथा प्रोटोकलमा खटिने जनशक्तिबाहेक करिब २५ जनाको प्रतिनिधिमण्डल मात्र भारत जाने भएको छ। भ्रमणमा सहभागी हुने मन्त्रीहरूको संख्या पनि घटाएर दुई जनामा सीमित गर्ने तयारी गरिएको स्रोतले जनाएको छ। प्रधानमन्त्री शाहसँग परराष्ट्रमन्त्री र ऊर्जामन्त्री मात्र […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एन्टिबायोटिकको दुरुपयोग रोक्न सचेतना अभियान आवश्यक : महानिर्देशक भट्टराई
Latest NewsJust now

एन्टिबायोटिकको दुरुपयोग रोक्न सचेतना अभियान आवश्यक : महानिर्देशक भट्टराई

काठमाडाैं । औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले एन्टिबायोटिकको बढ्दो दुरुपयोग र प्रतिजैविक प्रतिरोध (एन्टिमाइक्रोबियल रेसिस्टेन्स) नियन्त्रणका लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनुभएको छ । विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह, २०२६ को अवसरमा बुधवार आयोजित प्रभातफेरी कार्यक्रममा उहाँले एन्टिबायोटिकको अनावश्यक, बढी तथा न्युन प्रयोगले जनस्वास्थ्यमा गम्भीर चुनौती थपिरहेको बताउनुभएको हो । उहाँले एन्टिबायोटिकको प्रभावकारिता कायम राख्न यसको प्रयोगलाई व्यवस्थित र ...

हिमालय टाइम्स
माछापुच्छ्रे बैंक र ट्यापट्याप सेन्डबीच रेमिट्यान्स सम्झौता
Latest NewsJust now

माछापुच्छ्रे बैंक र ट्यापट्याप सेन्डबीच रेमिट्यान्स सम्झौता

काठमाडौं । माछापुच्छ्र्रे बैंक लिमिटेड र अन्तर्राष्ट्रिय डिजिटल विप्रेषण सेवा प्रदायक ‘ट्याप ट्याप सेन्ड’बीच विप्रेषण सेवा सञ्चालन गर्न सम्झौता भएको छ । यससँगै विप्रेषण कारोबार औपचारिक रूपमा सुरु भएको छ । नेपालमा विप्रेषण सेवालाई थप सहज, सरल, सुरक्षित तथा विश्वसनीय बनाउने उद्देश्यका साथ उक्त सम्झौता गरिएको बैंकले बताएको छ । बैंकका अनुसार, यस सम्झौतासँगै विदेशमा रहेका नेपाली तथा अन्य सेवाग्राहीले ‘ट्याप ट्याप ...

कर्पोरट खबर
स्वतन्त्र न्यायालयको प्रश्नसँगै न्यायाधीश नियुक्ति विवाद सधैँ किन दोहोरिन्छ ?
Latest NewsJust now

स्वतन्त्र न्यायालयको प्रश्नसँगै न्यायाधीश नियुक्ति विवाद सधैँ किन दोहोरिन्छ ?

काठमाडौँ । नेपालमा न्यायाधीश नियुक्ति र स्वतन्त्र न्यायालयबारे सधैँ प्रश्न उठ्ने गरेको छ । न्यायाधीश नियुक्तिमा राजनीतिक भागबन्डाको प्रश्न विगतमा जसरी उठेको थियो, अहिले पनि त्यसरी नै उठ्ने गरेको छ... ...

रातोपाटी
द्रुतमार्गको सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति मकवानपुरमा
Latest NewsJust now

द्रुतमार्गको सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति मकवानपुरमा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौँ–तराई/मधेस द्रुतमार्गअन्तर्गत मकवानपुरको महादेवटारस्थित सुरुङ छिचोल्ने ( ब्रेक थ्रु )कार्यक्रममा सहभागी हुन आज मकवानपुर पुगेका छन् । उनी द्रुतमार्गको निरीक्षणमा समेत सहभागी हुने कार्यक्रम छ... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play