Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

बालेनले भने– भारतसँग भएका समझदारीका प्रतिफल किसानका खेतमा देखिनुपर्छ

Share:WhatsAppFacebookX (Twitter)Telegram
बालेनले भने– भारतसँग भएका समझदारीका प्रतिफल किसानका खेतमा देखिनुपर्छ
Photo / Coverage: अनलाइन खबर

७ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भारत भ्रमणका क्रममा दुई देशबीच भएका समझदारी र उदघाटन गरिएका परियोजनाको प्रतिफल जनताले प्रत्यक्ष महसुस गर्न पाउनुपर्ने बताएका छन् । आज प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट भएपछि नयाँदिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा बालेनले सो धारणा राखेका हुन् । नेपालीमा सम्बोधन गर्दै बालेनले भने, ‘हामीले आज गरेका समझदारीहरू र अघि…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
धेरैजसो कम्पनीको सेयर मूल्य घट्दा पनि बढ्यो नेप्से
OthersJust now

धेरैजसो कम्पनीको सेयर मूल्य घट्दा पनि बढ्यो नेप्से

७ मंसिर, काठमाडौं । सोमबार सेयर बजारमा धेरैजसो कम्पनीको मूल्य घटे पनि नेप्से परिसूचक बढेको छ । अघिल्लो दिनको तुलनामा बजार परिसूचक नेप्से २.२६ अंक बढेसँगै २६२३ अंकमा कायम भएको छ । कारोबार भएका कम्पनीमध्ये अधिकांश अर्थात् १६५ को मूल्य घटेको छ भने १०५ को बढेको छ । १० कम्पनीको मूल्य भने स्थिर रह्यो ।… ...

अनलाइन खबर
सिलिगुडी-झापा पाइपलाइन र चारआली टर्मिनल संयुक्त शिलान्यास, ११ अर्ब १४ करोड लागत अनुमान
OthersJust now

सिलिगुडी-झापा पाइपलाइन र चारआली टर्मिनल संयुक्त शिलान्यास, ११ अर्ब १४ करोड लागत अनुमान

नेपाल र भारत सरकारबीच भएको द्विपक्षीय समझदारी अनुसार अघि बढाइएको यो परियोजना भारत सरकारको पूर्ण अनुदान सहयोगमा निर्माण हुनेछ । ...

अनलाइन खबर
एक हप्तामा कबड्डीको कमाई ६ लाख मात्र ?
OthersJust now

एक हप्तामा कबड्डीको कमाई ६ लाख मात्र ?

लगभग ३० दिनअघि तुफानी बेगसहित सिनेमाघरमा प्रवेश गरेको थियो, ‘कबड्डी–५ : आफ्टर द फाइनल म्याच’ । फिल्मले सुरुवाती कमाईमा तहल्का मच्याइदियो । उसले पाएको शो संख्या र सिट रातै हुनेगरी देखिएको अकुपेन्सीले कबड्डीको कमाईको ग्राफ आकासिने छाँट थियो । तर, समय बित्दै जाँदा यो ग्राफ जसरी अग्लिएको थियो, उसैगरी खुम्चिएर तल झर्‍यो । पहिलो सात… ...

अनलाइन खबर
बुढ्यौलीको मजाक उडाउने ट्रोलरलाई बिग बीको दिए झटारो
OthersJust now

बुढ्यौलीको मजाक उडाउने ट्रोलरलाई बिग बीको दिए झटारो

बलिउडका महानायक अमिताभ बच्चन सामाजिक सञ्जालमा निकै सक्रिय छन् । उमेरले ८० वर्ष पार गरिसक्दा पनि उनी आफ्ना प्रशंसकसँग जोडिन एक्स (ट्विटर) र ब्लगमार्फत नियमित रूपमा आफ्ना विचार तथा अनुभव साझा गरिरहेका हुन्छन् । तर, उनको यही सक्रियतालाई लिएर केही सामाजिक सञ्जाल प्रयोगकर्ताले नकारात्मक टिप्पणी गर्ने गरेका छन् । विशेषगरी राति अबेरसम्म पोस्ट गर्ने गरेको… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement