आजको बजारमा MCHL र VLUCL सबैभन्दा बढी परिवर्तन भएका शेयरहरू बने।
नेप्से २ अंक बढ्दा पौने ४ अर्ब कारोबार

Read Complete Original Article
Published originally on कान्तिपुर

आजको बजारमा MCHL र VLUCL सबैभन्दा बढी परिवर्तन भएका शेयरहरू बने।
Published originally on कान्तिपुर

नयाँदिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहमा नेपालको भविष्य र भारत–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने स्पष्ट दृष्टिकोण तथा प्रतिबद्धता देखेको बताएका छन् । प्रधानमन्त्री शाहसँगको भेटवार्तापछि आयोजित हैदरावाद हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले छोटो समयको कुराकानीबाटै शाहको दृष्टिकोण र प्रतिबद्धता महसूस गरेको बताए । ‘केही महिनाअघि विश्वकै युवा प्रधानमन्त्रीका रूपमा उहाँले विश्व मञ्चलाई […] ...

सियोल, मङ्सिर ७ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता हुन नसकेको केही दिनपछि उत्तर कोरियाली नेता किम जोङ उनले राष्ट्रिय सार्वभौमिकता र सुरक्षालाई प्राथमिकता दिँदै वै... ...
![समकक्षी मोदीसँगको वार्तापछि प्रधानमन्त्री शाहले गरेको सम्बोधन [पूर्णपाठ]](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/balen-23112026104403-watermarked.jpg)
भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको द्विपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले गरेको सम्बोधनको पूर्णपाठ यस्तो छ : ...

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारतबीच भएका समझदारी र अघि बढाइएका विकास परियोजनाको प्रतिफल किसान, युवा, विद्यार्थी र उद्यमीसम्म पुग्नुपर्ने बताएका छन् । भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको द्विपक्षीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले दुई देशबीचको सहकार्यलाई जनताको जीवनस्तर सुधारसँग जोड्नुपर्ने बताएका हुन् । उनले भएका समझदारीबाट किसानको खेतमा समृद्धि, युवाका हातमा रोजगारी, विद्यार्थीका लागि नयाँ ...