Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

एक हप्तामा कबड्डीको कमाई ६ लाख मात्र ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
एक हप्तामा कबड्डीको कमाई ६ लाख मात्र ?
Photo / Coverage: अनलाइन खबर

लगभग ३० दिनअघि तुफानी बेगसहित सिनेमाघरमा प्रवेश गरेको थियो, ‘कबड्डी–५ : आफ्टर द फाइनल म्याच’ । फिल्मले सुरुवाती कमाईमा तहल्का मच्याइदियो । उसले पाएको शो संख्या र सिट रातै हुनेगरी देखिएको अकुपेन्सीले कबड्डीको कमाईको ग्राफ आकासिने छाँट थियो । तर, समय बित्दै जाँदा यो ग्राफ जसरी अग्लिएको थियो, उसैगरी खुम्चिएर तल झर्‍यो । पहिलो सात…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नेपाल–भारत सम्बन्ध आत्मीयता र अटुट विश्वासमा आधारित छ : नरेन्द्र मोदी
OthersJust now

नेपाल–भारत सम्बन्ध आत्मीयता र अटुट विश्वासमा आधारित छ : नरेन्द्र मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको भविष्य र नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने स्पष्ट दृष्टिकोण, प्रतिबद्धता र सोच प्रस्तुत गरेको बताएका छन् । नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री मोदीबीच भएको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले शाहको नेतृत्वमा नेपालको नयाँ पुस्ताका आशा र आकांक्षा प्रतिबिम्बित भएको उल्लेख गरे । उनले भने, ‘विश्वकै सबैभन्दा युवा प्रधानमन्त्रीका रूपमा बालेन्द्र ...

पर्दाफास
बालेन–मोदीबीच कसियो अंकमाल, फुकेनन् विवादका बुँदाहरू
OthersJust now

बालेन–मोदीबीच कसियो अंकमाल, फुकेनन् विवादका बुँदाहरू

समग्र हाउभाउ र संकेत हेर्दा मोदी सुरुमा निकै गम्भीर देखिन्थे, अनि बालेन चाहिँ स्वाभाविक देखिन प्रयत्न गरिरहेका थिए । राजनीतिक सम्बन्ध नयाँ उचाईमा उठाउन खोजेको देखिए पनि समग्र प्रतिफल लिन नेपाली पक्ष चुकेको देखियो । ...

अनलाइन खबर
व्यावसायिक कृषिमा जमेका अवकाशप्राप्त ‘हेड सर’
OthersJust now

व्यावसायिक कृषिमा जमेका अवकाशप्राप्त ‘हेड सर’

तीन दशक शिक्षण पेसामा बिताएका कुलप्रसाद लामिछानेले अवकाशप्राप्त जीवनलाई कृषिकर्ममा लगाएका छन् । पछिल्लो समय ड्रागन फ्रुट खेती सुरु गरेका उनले राम्रो आम्दानी गरिरहेका छन् । ...

अनलाइन खबर
धेरैजसो कम्पनीको सेयर मूल्य घट्दा पनि बढ्यो नेप्से
OthersJust now

धेरैजसो कम्पनीको सेयर मूल्य घट्दा पनि बढ्यो नेप्से

७ मंसिर, काठमाडौं । सोमबार सेयर बजारमा धेरैजसो कम्पनीको मूल्य घटे पनि नेप्से परिसूचक बढेको छ । अघिल्लो दिनको तुलनामा बजार परिसूचक नेप्से २.२६ अंक बढेसँगै २६२३ अंकमा कायम भएको छ । कारोबार भएका कम्पनीमध्ये अधिकांश अर्थात् १६५ को मूल्य घटेको छ भने १०५ को बढेको छ । १० कम्पनीको मूल्य भने स्थिर रह्यो ।… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement