बालबालिका, गर्भवती र सुत्केरी महिलालाई इनर्जी ड्रिंक्स सेवन नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बालबालिका,गर्भवती तथा सुत्केरी महिला,मधुमेहलगायतका रोग भएका व्यक्ति र क्याफिनप्रति संवेदनशील व्यक्तिलाई इनर्जी ड्रिंक्स सेवन नगर्न आग्रह गरेको छ। विभागले इनर्जी ड्रिंक्सको सुरक्षित उपभोगबारे उपभोक्ता,उत्पादक तथा सरोकारवालालाई जानकारी गराउँदै यस्तो आग्रह गरेको हो। विभागले इनर्जी ड्रिंक्स से...
Read Complete Original Article
Published originally on नेपालखबर
Related News

चक्रवात ‘अर्णव’को प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन निर्देशन
बिहीबारदेखि शनिबारसम्म भारी वर्षा, चट्याङ, तीव्र हावाहुरी र हिमपातको जोखिम रहेकाले नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनी, विमानस्थल र चालकदललाई मौसमको अवस्था मूल्यांकन गरी उडान सुरक्षा सुनिश्चित गर्न निर्देशन दिएको छ । ...

एनपीएल: दीपेन्द्रकाे अर्धशतकमा सुदूरपश्चिमकाे उत्कृष्ट जित,पाेखरा पराजित
• सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हरायो। • कप्तान दीपेन्द्रसिंह ऐरीले ५१ र इशान पाण्डेले ३७ रन बनाउँदै ७४ रनको साझेदारी गरे। • पोखराले २० ओभरमा १४५ रन बनाएको थियो, जसमा अर्जुन घर्तीले ४० रनको योगदान दिए। ...

पोखरामाथि सुदूरपश्चिम रोयल्सको शानदार जित
काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सलाई पराजित गरेको छ । बुधबार सम्पन्न खेलमा सुदूरपश्चिमले पोखरालाई ६ विकेटले पराजित गरेको हो । पोखराले दिएको १४६ रनको लक्ष्य पछाएको सुदूरपश्चिम रोयल्सले १६.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । सुदूरपश्चिमका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले अविजित ५१ रन बनाएका थिए भने इशान पाण्डेले ३७ रन बनाएका थिए ...

सुदूरले पाेखरलाई हराउँदा मैदानमा जे देखियाे, तस्बिरहरू
काठमाडाैँ। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेञ्जेर्सलाई ६ विकेटले हराएको छ। बुधबार भएको खेलमा पोखरालाई हराएसँगै सुदूरपश्चिमले तेस्रो संस्करणको एनपीएलमा पहिलो जित दर्ता गरेको... ...


