Thursday, October 22, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/बालकुमारीमा कुभिण्डो काट्ने जात्रा, टुक्रा लैजान भीड

बालकुमारीमा कुभिण्डो काट्ने जात्रा, टुक्रा लैजान भीड

10/22/2026, 9:51:42 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
बालकुमारीमा कुभिण्डो काट्ने जात्रा, टुक्रा लैजान भीड

मध्यपुरथिमिस्थित बालकुमारीमा मनाइने प्रसिद्ध कुभिण्डो जात्रा आज सम्पन्न भएको छ । नेवार भाषामा खाँः भनेर चिनिने सो जात्रा घटस्थापनाको दिन थिमिको लायकू दरबारस्थित तलेजु मन्दिरमा जमरा राखी सुरु भएको थियो । कुभिण्डो जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपाती ल्याई तलेजुस्थित दसैँघरमा भित्र्याएपछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ ।  नवमीका दिन कोतमा काटिएको राँगोको टाउको र दशमीको दिनदेखि पूजा गरेको कुभिण्डोलाई बाजागाजाका साथ विगुल फुक्दै लायकू दरबारबाट दिगुभैरव परिक्रमा गरी ब...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

सामाजिक सञ्जालले बढायो सुकुटीको कारोबार, विदेशबाट पनि माग
राजनीतिJust now

सामाजिक सञ्जालले बढायो सुकुटीको कारोबार, विदेशबाट पनि माग

धरानमा राँगाको सुकुटी र त्यसबाट बनाइने अचारको व्यापार फस्टाउँदै गएको छ । सामाजिक सञ्जालमार्फत उत्पादनको प्रचारप्रसार गर्न थालेपछि घरमै सुकुटी र अचार तयार पारेर बिक्री गर्ने महिलाको व्यापार विस्तार भएको छ ।  धरानको भानुचोकबाट पूर्वतर्फ रहेको निकेतन गल्लीमा सुकुटी बिक्री गर्ने पसल लस्करै छन् । यहाँ बिहानदेखि बेलुकासम्म सुकुटी किन्ने ग्राहकको चहलपहल हुन्छ । पसलबाट बिक्री गर्ने महिलासँगै घरमै उत्पादन तयार ...

फरकधार
मौलिक भाषा, लिपि, कला, संस्कृति र परम्पराको संरक्षणका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री किरण थापा मगर
राजनीतिJust now

मौलिक भाषा, लिपि, कला, संस्कृति र परम्पराको संरक्षणका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री किरण थापा मगर

काठमाडौं, कात्तिक ५ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपाल भाषासहित प्रदेशका सम्पूर्ण मौलिक भाषाको संरक्षण, संवर्द्धन र व्यावहारिक प्रयोगलाई प्रभावकारी बनाउन आवश्यक कानुनी प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बिहीबार काठमाडौंस्थित नेपाल भाषा मंकाः खलःको कार्यालय निरीक्षण तथा भाषा, कला, संस्कृति र मौलिक पहिचानको संरक्षण एवं प्रवर्द्धनका विषयमा सरोकारवालासँग छलफल गर्दै मुख्यमन्त्री थापा मगरले भाषा ऐनअनुसार आवश्यक ...

जनताटाइम्स
धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार
राजनीतिJust now

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष २६ करोड २५ लाख रुपैयाँ बराबरको खसीबोका कारोबार भएको छ । कोशी प्रदेशका पहाडी जिल्लाबाट किसान तथा व्यापारीले बिक्रीका लागि खसीबोका ल्याउने क्रम बढेसँगै गत वर्षको तुलनामा यसवर्ष कारोबार करिब १५ प्रतिशतले वृद्धि भएको बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए । गत वर्ष दसैँमा उक्त बजारबाट २३ करोड बराबरको खसीबोका कारोबार भएको थियो । ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play