Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

बागमतीमा ६ अर्ब बजेट कटौतीको तयारी, विपद्पछिको पुननिर्माण र पुन:स्थापनामा खर्चिने

Share:WhatsAppFacebookX (Twitter)Telegram
बागमतीमा ६ अर्ब बजेट कटौतीको तयारी, विपद्पछिको पुननिर्माण र पुन:स्थापनामा खर्चिने
Photo / Coverage: अनलाइन खबर

१० मंसिर, हेटौंडा । बागमती प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८३/८४ को लागि बिनियोजित बजेट कटौतीको तयारी गरेको छ । ल्हेन्दे भोटेकोशी त्रिशूली नदीमा आएको बाढीपछिको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि खर्चिन सरकारले ६ अर्ब रुपैयाँ बजेट व्यवस्थापन गर्ने निर्णय गरेको हो । बाढीपछिको पुनर्निर्माण तथा पुन:स्थापनासम्बन्धी सरोकारवाला जनप्रतिनिधि तथा पदाधिकारीसँग गत सोमबार प्रदेश सुशासन केन्द्र,…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच ५ घण्टा वार्ता, के भयो कुराकानी ?
OthersJust now

प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच ५ घण्टा वार्ता, के भयो कुराकानी ?

रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच पाँच घण्टा लामो भेटवार्ता भएको छ । आज बिहीबार सभापति रविको निवास बूढानीलकण्ठमा पाँच घण्टा लामो आत्मीय तथा सौहार्दपूर्ण भेटवार्ता भएको हो । भेटका क्रममा प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमण र भ्रमणका क्रममा हासिल भएका उपलब्धिबारे सभापति लामिछानेलाई जानकारी गराएका थिए । त्यसैगरी, आगामी निर्वाचन तथा निर्वाचनको तयारी, पार्टीले सञ्चालन गर्न लागेको प्रशिक्षण अभियान र ...

पर्दाफास
रवि–बालेन पाँच घण्टा छलफल
OthersJust now

रवि–बालेन पाँच घण्टा छलफल

१० मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेले पाँच घण्टा छलफल गरेका छन् । सभापति लामिछानेलाई भेट्न प्रधानमन्त्री शाह उनको निवास बुढानीलकण्ठ गएका थिए । सभापति लामिछानेका स्वकीय अविनास आचार्यका अनुसार, सौहार्द रूपमा पाँच घण्टा छलफल भएको थियो । छलफलमा प्रधानमन्त्रीको भारत भ्रमण, सरकारका कार्य लगायतमा प्रधानमन्त्री शाहले सभापति लामिछानेलाई जानकारी… ...

अनलाइन खबर
आवासको सुनिश्चितताबिना होल्डिङ सेन्टरबाट नहटाउन सुकुमवासीको माग
OthersJust now

आवासको सुनिश्चितताबिना होल्डिङ सेन्टरबाट नहटाउन सुकुमवासीको माग

‘सरकारले घर भत्काएको १५ दिनभित्र व्यवस्थापन गर्ने प्रतिबद्धतासहित हामी पीडित परिवारलाई विगत ७ महिनादेखि होल्डिङ सेन्टरमा राखेको थियो । तर आज सम्म पनि हामीले स्थायी आवास र उचित व्यवस्थापन पाउन सकेका छैनौं ।’ ...

अनलाइन खबर
त्रिभुवन विमानस्थलमा लक्षित यात्रुलाई विशेष ट्रली
OthersJust now

त्रिभुवन विमानस्थलमा लक्षित यात्रुलाई विशेष ट्रली

यात्रुमैत्री सेवा विस्तार गर्ने उद्देश्यले सुरु गरिएको यो सेवा थप व्यवस्थित र विस्तार गर्दै लगिने विमानस्थलले जनाएको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement