बाइनान्समा ह्याकिङको आशंका, ३ अर्ब डलरका क्रिप्टो सम्पत्ति रोक्का

काठमाडौं । विश्वकै ठूलो क्रिप्टोकरेन्सी कारोबार प्लेटफर्म बाइनान्समा ह्याकिङ भएको आशंकापछि करिब ३ अर्ब अमेरिकी डलर बराबरका क्रिप्टो सम्पत्ति रोक्का गरिएको छ । चोरी भएका डिजिटल सम्पत्ति अन्यत्र सारिन नदिन बाइनान्ससहित विभिन्न क्रिप्टो कम्पनीले उक्त कदम चालेका हुन् ।बाइनान्सले बिहीबार आफ्नो प्रणालीमा सुरक्षा कमजोरी देखिएको आशंकामा अनुसन्धान भइरहेको जनाएको थियो । घटनापछि स्टेबलक्वाइन जारी गर्ने कम्पनी टेथर र सर्कलले पनि शंकास्पद सम्पत्ति रोक्का गरेका छन् ।बाइनान्सकी सहसंस्थापक यी हेले घटनाबाट भएको
Read Complete Original Article
Published originally on आइसिटी समाचार
Related News

एआईकै कारण संकटमा गुगल, एकैदिन ५०० अर्ब डलरभन्दा बढी बजार मूल्य गुम्यो
काठमाडौं । प्रविधि क्षेत्रमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रतिस्पर्धा तीव्र बन्दै जाँदा गुगलको मूल कम्पनी अल्फाबेट आर्थिक दबाबमा परेको छ । कम्पनीको पछिल्लो वित्तीय विवरण सार्वजनिक भएपछि लगानीकर्ताको विश्वास कमजोर हुँदा बिहीबार अल्फाबेटको बजार मूल्य एकैदिन ५०० अर्ब अमेरिकी डलरभन्दा बढीले घटेको छ ।कम्पनीको सेयर मूल्य पछिल्लो ६ महिनायताकै न्यून बिन्दुमा झरेपछि यो गिरावट आएको हो । विशेष गरी गुगलको ...

बाइनान्समार्फत दुई अर्बभन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा एक जना पक्राऊ
बाइनान्समार्फत दुई अर्ब रुपैयाँभन्दा बढीको क्रिप्टोकरेन्सी (यूएसडीटी) कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राऊ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी रामेश्वर कार्कीका अनुसार पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका–१२ का २८ वर्षीय सुनील कुमार यादव रहेका छन्। नेपाल राष्ट्र बैंकको नीति तथा प्रचलित कानुनविपरीत विभिन्न विद्युतीय माध्यम र अनलाइन बेटिङ एपमार्फत सट्टेबाजी खेल्ने तथा खेलाउने क्रममा अवैध रूपमा क्रिप्टोकरेन्सीको ठूलो ...

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र
झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र प्राप्त गरेका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिको प्रगति प्रतिवेदन सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो। झापामा जिल्ला प्रशासन कार्यालय भद्रपुर, इलाका प्रशासन कार्यालय गौरीगन्ज र इलाका प्रशासन कार्यालय दमकबाट राष्ट्रिय परिचयपत्रको विवरण दर्ता र कार्ड वितरण गर्ने कार्य भइरहेको छ। जिल्लामा राष्ट्रिय परिचयपत्रका लागि आठ लाख ६४ ...


