बाइनान्सबाट अर्बौं डलर चोरी, प्राविधिक क्षेत्रमा भन्न थालियो ‘ब्ल्याक अक्टोबर’

समाचार एजेन्सीहरुका अनुसार बाइनान्सबाट करिब ५ अर्ब ७० करोडदेखि ६ अर्ब ३० करोड अमेरिकी डलर बराबरको रकम चोरी भएको छ । क्रिप्टो इतिहासकै सबैभन्दा ठूलो सम्भावित डकैतीको बाइनान्सले अनुसन्धान सुरु गरेको छ ।
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

सेनाले भन्यो- सुरुङभित्र ३७ जनाको शव भेटिएको थियो
नेपाली सेनाले भोटेकोशी करिडोरमा आएको बाढीपहिरोका कारण प्रभावित आयोजनाको सुरुङभित्र खोज तथा उद्धारका क्रममा ३७ जनाको शव फेला पारेको जनाएको छ । नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले सुरुङभित्रको अवस्था अत्यन्तै जोखिमपूर्ण र जटिल रहेको बताएका छन् । शुक्रबार भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा धारणा राख्दै उनले सुरुङभित्र खोज तथा उद्धारका क्रममा ११औँ दिन ...

लगातार दुई खेलमा हारपछि सन्दीपले भने- हाम्रो सबैभन्दा ठूलो कमजोरी फिल्डिङ रह्यो
नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सले लगातार दोस्रो हार बेहोरेपछि कप्तान सन्दीप लामिछानेले टोलीको कमजोर फिल्डिङ र धैर्यताको कमीलाई हारको मुख्य कारण बताएका छन्। बिहीबार कर्णाली याक्ससँग पराजित भएपछि आयोजित पोस्टम्याच प्रेस मिटमा कप्तान सन्दीपले ब्याटिङ र बलिङमा टोलीले राम्रो सुरुवात गरे पनि त्यसलाई अन्तिमसम्म कायम राख्न नसकेको बताए। उनले खेलको सुरुवाती चरणमा टोलीको प्रदर्शन राम्रो रहेको र विपक्षीका चार–पाँच विकेट ...

कृषिको अनुदान मिलाइदिने भन्दै ५ करोड ठगी, २ जना पक्राउ
१३ कात्तिक, काठमाडौं । कृषिको अनुदान मिलाइदिने भन्दै प्रलोभन देखाएर ५ करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं ताहचलका ५२ वर्षीय तिलक बुढाथोकी भनिने श्रीकृष्ण महर्जन र ललितपुर नखिपोटका ६० वर्षीय प्रेमनारायण खनाल छन् । उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको हो । मन्त्रालयका… ...

एनपीएल : नेपाली खेलाडी चम्किँदै, सबै खेलमा ‘म्याच विनर’ बने
राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा नेपाली खेलाडीले उच्च प्रदर्शन गर्दै ‘म्याच विनर’ बनेका छन् । कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा हालसम्म छ खेल सम्पन्न भएका छन् । हालसम्म सम्पन्न छवटै खेलमा नेपाली खेलाडी ‘म्याच विनर’ बन्दै ‘प्लेयर अफ दी म्याच’ चुनिएका छन् । एनपीएल इतिहासमा यसरी लगातार छ खेलमा नेपाली खेलाडी प्लेयर अफ दी म्याच बनेको पहिलो ...


