Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

बलियो जनमतको आडमा भारतसँग राष्ट्रिय मुद्दा उठाउन प्रधानमन्त्रीलाई पूर्व राजदुतहरुको सुझाव

Share:WhatsAppFacebookX (Twitter)Telegram
बलियो जनमतको आडमा भारतसँग राष्ट्रिय मुद्दा उठाउन प्रधानमन्त्रीलाई पूर्व राजदुतहरुको सुझाव
Photo / Coverage: आर्थिक न्यूज

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय हितसँग जोडिएका सीमा विवाद, सन्धि–सम्झौता र आर्थिक मुद्दालाई स्पष्ट रूपमा उठाउन पूर्व राजदुतहरूले सुझाव दिएका छन् । बलियो जनमतसहित निर्वाचित सरकारका प्रधानमन्त्रीले राष्ट्रिय मुद्दा उठाउँदा संकोच मान्नुपर्ने अवस्था नरहेको उनीहरूको भनाइ छ । प्रधानमन्त्री शाह यही मंसिर ६ र ७ गते …

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बैंकमा निक्षेप थुप्रियो, कर्जा विस्तार भने सुस्त
Economy & BusinessJust now

बैंकमा निक्षेप थुप्रियो, कर्जा विस्तार भने सुस्त

काठमाडौं- बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन बढे पनि कर्जा विस्तार भने सुस्त देखिएको छ । बैंकिङ प्रणालीमा निक्षेप उल्लेख्य बढ्दा कर्जा प्रवाहको वृद्धिदर कमजोर बनेको छ । नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०८२/८३ ...

आजको अर्थ
नक्कली भ्याट बिलबाट राजस्व छली गर्ने फरार प्रतिवादी पक्राउ
Economy & BusinessJust now

नक्कली भ्याट बिलबाट राजस्व छली गर्ने फरार प्रतिवादी पक्राउ

काठमाडौं । नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छली गरेको मुद्दामा ५३ करोड ८१ लाख रुपैयाँभन्दा बढी जरिवाना र दुई वर्ष कैद सजाय पाएका फरार प्रतिवादी पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले लामो समयदेखि फरार रहेका गुलशन श्रीवास्तवलाई वीरगञ्जबाट पक्राउ गरेको हो। सीआईबीका अनुसार श्रीवास्तवलाई मंसिर २ गते पर्साको वीरगञ्ज मह… ...

आर्थिक न्यूज
गोल्याणको स्नेह जोडिएको सलोनीको त्यो जन्मदिन
Economy & BusinessJust now

गोल्याणको स्नेह जोडिएको सलोनीको त्यो जन्मदिन

काठमाडौं । केही जन्मदिन यस्ता हुन्छन्, जुन केक काटेर सकिँदैनन् । एउटा अनुभूति दिएर जान्छन्– आफूलाई कसैले सम्झिएको छ, आफ्नो खुसीमा कोही जोडिएको छ ।  सलोनी सुवेदीका लागि मंगलबारको जन्मदिन त्यस्तै स्नेहपूर्ण बन्यो ।  स्कुलबाट घर फर्किएपछि उनी आफ्नो कोठामा पसिन् । जन्मदिन हो भन्ने उनलाई थाहा थियो । तर आफ्नो कोठा यसरी सजिएको होला, अनि आफूलाई सरप्राइज दि… ...

आर्थिक न्यूज
कमर्सियल भेहिकलमा टाटाको बजार हिस्सा ६० प्रतिशत, सिप्रदीकाे गर्याे २३ अर्ब आम्दानी
Economy & BusinessJust now

कमर्सियल भेहिकलमा टाटाको बजार हिस्सा ६० प्रतिशत, सिप्रदीकाे गर्याे २३ अर्ब आम्दानी

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिको सञ्चालन नाफामा सुधार आएको छ। कम्पनीको सञ्चालन नाफा मार्जिन (ओपीएम) आर्थिक वर्ष २०८२/८३ मा बढेर ४.४ प्रतिशत पुगेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यस्तो मार्जिन २.७ प्रतिशत थियो। इक्रा नेपालले सार्वजनिक गरेको कम्पनीको क्रेडिट रेटिङ प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा कम्पनीको सञ्चालन आम्द… ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play