काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिको सञ्चालन नाफामा सुधार आएको छ। कम्पनीको सञ्चालन नाफा मार्जिन (ओपीएम) आर्थिक वर्ष २०८२/८३ मा बढेर ४.४ प्रतिशत पुगेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यस्तो मार्जिन २.७ प्रतिशत थियो। इक्रा नेपालले सार्वजनिक गरेको कम्पनीको क्रेडिट रेटिङ प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा कम्पनीको सञ्चालन आम्द…
कमर्सियल भेहिकलमा टाटाको बजार हिस्सा ६० प्रतिशत, सिप्रदीकाे गर्याे २३ अर्ब आम्दानी

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






