काठमाडौं । नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छली गरेको मुद्दामा ५३ करोड ८१ लाख रुपैयाँभन्दा बढी जरिवाना र दुई वर्ष कैद सजाय पाएका फरार प्रतिवादी पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले लामो समयदेखि फरार रहेका गुलशन श्रीवास्तवलाई वीरगञ्जबाट पक्राउ गरेको हो। सीआईबीका अनुसार श्रीवास्तवलाई मंसिर २ गते पर्साको वीरगञ्ज मह…
नक्कली भ्याट बिलबाट राजस्व छली गर्ने फरार प्रतिवादी पक्राउ

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






