बमको धम्कीपछि अस्ट्रियन एयरलाइन्सको जहाज बुल्गेरियामा आकस्मिक अवतरण

काठमाडौं, कात्तिक २ । बम राखिएको धम्की आएपछि इजरायलको तेल अभिभबाट अस्ट्रियाको भियना जाँदै गरेको अस्ट्रियन एयरलाइन्सको जहाज बुल्गेरियाको सोफियामा आकस्मिक अवतरण गरिएको छ। इजरायली पत्रिका ‘हारेट्ज’का अनुसार अस्ट्रियाका एक नागरिकले वायुसेवा कम्पनीलाई जहाजमा बम रहेको भन्दै खतराको सूचना दिएका थिए। ती व्यक्ति भने उक्त जहाजमा सवार थिएनन्। बमको धम्कीपछि पाइलटले जहाजलाई सोफियामा आकस्मिक अवतरण गराउने निर्णय गरेको समाचार एजेन्सी तासले जनाएको छ। जहाजबाट सबै यात्रुलाई सुरक्षित बाहिर निकालिएको छ। घटनापछि विशेषज्ञहरूले जहाजको प्राविधिक जाँच गरिरहेका छन्।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

What Red Bull needs to pass McLaren at the United States Grand Prix - Motorsport.com
What Red Bull needs to pass McLaren at the United States Grand Prix Motorsport.com

What Will Happen to the Oil Price Over the Next Few Quarters? - Rigzone
What Will Happen to the Oil Price Over the Next Few Quarters? Rigzone

JPMorgan Expands JPM Coin to Ethereum for Institutions - Finanzen.net
JPMorgan Expands JPM Coin to Ethereum for Institutions Finanzen.net

ESPN's John Buccigross: Red Wings will trade Dylan Larkin this week
ESPN NHL analyst John Buccigross said Friday he thinks the Detroit Red Wings will trade center Dylan Larkin in the next seven to 10 days.

