काठमाडौं- स्वादिलो, लामो समयसम्म भण्डारण गर्न सकिने र बजारमा राम्रो मूल्य पाउने भएपछि बर्दियाका किसान रैथाने आलुखेतीतर्फ आकर्षित हुन थालेका छन् । स्थानीय तहले बीउमा अनुदान दिन थालेपछि यसको खेती विस्तार हुँदै गएको छ ।
बजारमा माग बढेपछि ‘थारू आलुखेती ’ विस्तार गर्दै किसान

Read Complete Original Article
Published originally on आजको अर्थ






