फ्रान्समा प्रदर्शन चर्कियो: २ हजार बढी पक्राउ ७ घाइतेको अवस्था गम्भीर
बढ्दो महँगी, इन्धनको मूल्यवृद्धि र सार्वजनिक सेवाको कमजोर अवस्थाविरुद्ध फ्रान्समा भएको प्रदर्शनका क्रममा २ हजार ३९७ जना पक्राउ परेका छन् । प्रदर्शनका क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच विभिन्न स्थानमा हिंसात्मक झडपसमेत भएको छ । फ्रान्सको गृह मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रदर्शनका क्रममा ९९७ जना प्रहरी अधिकारी तथा राष्ट्रिय सुरक्षा बलका सदस्य घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । राजधानी पेरिससहित देशका प्रमुख सहरहरूमा भएको प्रदर्शनमा किसान, जलवायु अभियन्ता, ट्रेड युनियनका सदस्य ...
Read Complete Original Article
Published originally on फरकधार
Related News

वीरगन्जबाट ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ
मोटरसाइकल, लागुऔषध र पक्राउ परेका व्यक्तिलाई इलाका प्रहरी कार्यालय छपकैयामा बुझाइएको छ । ...

मासु खाँदा हड्डी अड्किए आफैँ निकाल्ने प्रयास नगर्न चिकित्सकको सुझाव
दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा घाँटीमा जलन, एसिड रिफ्लक्स तथा निल्न असहज हुने समस्या देखिन सक्ने भएकाले खानपानमा सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन् । बढी चिल्लो र... ...

सम्पदाका मौनसेवक : जसले वसन्तपुरका झिँगटीमा आफ्नो जवानी सुम्पे
काठमाडौँ । काठमाडौँको वसन्तपुर दरबार स्क्वायर प्राचीन कला–संस्कृतिको धरोहर हो । यहाँको नौ तले दरबार, विभिन्न कलात्मक मन्दिरले स्वदेशी तथा विदेशी पर्यटकलाई लोभ्याउने गर्दछ । नौ तले दरबार नजिकै पुगेर... ...

२८ सन्तानकी आमाको रहर
पन्ध्र वर्षको उमेरमा पहिलो सन्तान जन्माएकी बच्छीमाया कठेतको मातृत्व यात्रा ४७ वर्षको उमेरसम्म चल्यो। वर्षैपिच्छे गर्भवती हुने, सन्तान जन्माउने, हुर्काउने र घरधन्दामा जोतिने क्रममै उनका जीवनका अधिकांश वर्ष बिते। घाँस काट्न जाँदा होस् वा दाउरा बोकेर फर्कंदा, उनले सन्तान जन्माइन्। अस्पताल र स्वास्थ्यकर्मीको सहज पहुँच नभएको त्यो समयमा उनको जीवन मातृत्वको सुखभन्दा बढी सङ्घर्षको कथा बन्यो। इलाम नगरपालिका-५, बरबोटेकी ८४ वर्षीया ...


