Monday, October 19, 2026||
MultiKhabarMultiKhabar
Home/Business/फ्रान्समा आर्थिक संकटले चर्कियो जनआक्रोश, महँगी र सरकारी ऋणको मारमा सर्वसाधारण

फ्रान्समा आर्थिक संकटले चर्कियो जनआक्रोश, महँगी र सरकारी ऋणको मारमा सर्वसाधारण

Share:WhatsAppFacebookX (Twitter)Telegram
फ्रान्समा आर्थिक संकटले चर्कियो जनआक्रोश, महँगी र सरकारी ऋणको मारमा सर्वसाधारण

पेरिस । फ्रान्समा बढ्दो महँगी, जीवनयापनको लागत, शिक्षा क्षेत्रमा बजेट कटौती र सरकारी नीतिप्रति असन्तुष्टि बढ्दै जाँदा देशव्यापी विरोध प्रदर्शन चर्किएको छ। राजधानी पेरिससहित विभिन्न सहरमा प्रदर्शनकारी र प्रहरीबीच झडप, आगजनी तथा पसलमा लुटपाट भएको विवरण सार्वजनिक भएका छन्। विद्यालयको अवस्था सुधार गर्नुपर्ने मागसहित सुरु भएको विद्यार्थी आन्दोलन विस्तार हुँदै गएपछि त्यसमा अन्य असन्त…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

लुम्बिनी विकास कोषको नवनियुक्त उपाध्यक्ष डोल्माको नियुक्ति बदर गर्न माग
अर्थतन्त्रJust now

लुम्बिनी विकास कोषको नवनियुक्त उपाध्यक्ष डोल्माको नियुक्ति बदर गर्न माग

भैरहवा । लुम्बिनी बचाउ महाअभियान लुम्बिनी, नेपालले लुम्बिनी विकास कोषको नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्ति तत्काल बदर गर्न सरकारसँग माग गरेको छ । महाअभियानले स्थानीय योग्य व्यक्तित्वलाई उक्त पदमा नियुक्त गर्नसमेत माग गरेको हो । लुम्बिनीमा पत्रकार सम्मेलन गर्दै महाअभियानले हालै सरकारद्वारा कोषको उपाध्यक्ष पदमा आनी छोइङ डोल्मालाई गरिएको नियुक्तिले समस्त लुम्बिनीब… ...

आर्थिक न्यूज
दसैँ–तिहार मनाउन विदेशबाट स्वदेश फर्किने नेपालीको चहलपहल बढ्दै
अर्थतन्त्रJust now

दसैँ–तिहार मनाउन विदेशबाट स्वदेश फर्किने नेपालीको चहलपहल बढ्दै

काठमाडौं । नेपालीहरूको महान् चाड बडादसैँ तथा तिहार नजिकिएसँगै विदेशमा रहेका नेपालीहरू स्वदेश फर्किने क्रम बढ्न थालेको छ। वैदेशिक रोजगारी, उच्च शिक्षा, पेसा तथा व्यवसायका सिलसिलामा विभिन्न देशमा बसोबास गर्दै आएका नेपालीहरू परिवारसँगै चाडपर्व मनाउन बिदा मिलाएर नेपाल फर्किन थालेका हुन्। वर्षभरि परिवार, आफन्त र साथीभाइबाट टाढा रहेर विदेशमा काम तथा अध्ययन गरिरहेक… ...

आर्थिक न्यूज
भद्रकाली दर्शनमा पुगेका भक्तजनहरु भन्छन् : शान्ति र देश कल्याणको कामना गरेका छौं
अर्थतन्त्रJust now

भद्रकाली दर्शनमा पुगेका भक्तजनहरु भन्छन् : शान्ति र देश कल्याणको कामना गरेका छौं

बडादशैँको नवरात्रसँगै देशभरका शक्तिपीठहरुमा दर्शन गर्नेहरुको भीड लाग्ने गर्छ । विशेषगरी काठमाडौं उपत्यकाभित्रका शक्तिपीठहरुमा पनि दर्शन गर्नेहरुको उत्तिक घुइँचो छ । काठमाडौंस्थित मुख्य शक्तिपीठमध्ये भद्रकाली मन्दिरमा ...

अर्थडबली
शोकको घडीमा संयमित रूपमा चाडपर्व मनाउन पर्यटन व्यवसायी शेर्पाको आग्रह
अर्थतन्त्रJust now

शोकको घडीमा संयमित रूपमा चाडपर्व मनाउन पर्यटन व्यवसायी शेर्पाको आग्रह

काठमाडौं । यस वर्षको दशैँ तिहार र छठ पर्व संयमित रूपमा मनाउन पर्वतारोही तथा एशियन ट्रेकिङ प्रालिका संस्थापक अध्यक्ष आङ छिरिङ शेर्पाले आग्रह गरेका छन् । गत भदौ १० गते रसुवाको भोटेकोशी र यहि असोज २५ मा गोरखाको बूढीगण्डकी नदीमा आएको भिषणबाढीबाट ज्यान गुमाएका मानिसहरु प्रति सम्मान व्यक्त गर्दै यसवर्ष चाडपर्व मनाउनुपर्ने उनले बताए । देश शोकमा रहेका बेला चाडपर्वका नाममा ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play