काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आजबाट ‘पाँच पाण्डव’ प्रदर्शनमा आएको छ । यस फिल्मलाई वर्षकै प्रतिक्षित भनेर निर्माणपक्षले दावी गरेको छ । सुरुवाती शोहरू सन्तोषजनक रहेको निर्देशक बसन्त निरौलाले बताएका छन् । 'हाम्रो सिनेमाले जति शो पाएको छ, बलिउडको ठूलो सिनेमा आएकाले यसलाई सन्तोषजनक मान्नुपर्छ' निर्देशक निरौला भन्छन्, 'तर, हाम्रो सिनेमा राम्रो रहेकाले दोस्रो दिनबाटै हलहरूले…
फ्राइडे रिलिजअन्तर्गत आजबाट ‘पाँच पाण्डव’, के भन्छन् निर्देशक ?

Read Complete Original Article
Published originally on अनलाइन खबर






