फेसबुकमा दसैंको शुभकामना दिंदै प्रधानमन्त्री बालेनले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ

४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति हटाउन सबै एकजुट हुनुपर्ने बताएका छन् । विजयादशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री बालेनले हरेक नागरिकलाई ‘हाम्रा लागि सरकार छ’ भन्ने महसुस गराउन आवश्यक रहेको बताएका हुन् । ‘आजको दिनमा आसुरी प्रवृत्तिको रूपमा रहेको भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

दबंग गर्ल सोनाक्षी : १६ वर्षमा ३१ फिल्म, केवल ६ हिट !
बलिउड अभिनेत्री सोनाक्षी सिन्हा चाँडै प्रदर्शनमा आउन लागेको फिल्म ‘तू है मेरी किरण’मा देखिँदै छिन् । फिल्ममा उनी आफ्ना पति तथा अभिनेता जहीर इकबालसँग देखिनेछिन् । यस फिल्मको ट्रेलरसमेत सार्वजनिक भइसकेको छ । पछिल्लो समय सोनाक्षीका थुप्रै फिल्म प्रदर्शनमा आए पनि बक्स अफिसमा अपेक्षित सफलता हासिल गर्न सकेका छैनन् । सुरुवाती दिनमा लगातार सफल फिल्म… ...

ब्रह्मपुरी गाउँपालिका अध्यक्ष राम पदार्थ साहको निधन
४ कात्तिक, सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष राम पदार्थ साह तेलीको ८५ वर्षको उमेरमा निधन भएको छ । सामान्य रुघाखोकी र ज्वरोबाट पीडित साहको काठमाडौंमा निधन भएको हो । परिवारका अनुसार उनी एक सातादेखि काठमाडौंस्थित एक अस्पतालमा उपचाररत थिए । स्वास्थ्यमा सुधार आएपछि अस्पतालले उनलाई मंगलबार डिस्चार्ज गरेको थियो । उपचारपछि निको भएर घर… ...

अस्ट्रेलियाको संसद् भवनमा पहिलोपटक नेपाली चलचित्र प्रदर्शन हुँदै
क्यानबेरा, अस्ट्रेलिया । अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’ आगामी अक्टोबर २६, २०२६ मा अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित केन्द्रीय संसद् भवनको थिएटरमा विशेष प्रदर्शन हुने भएको छ । अभिनाशविक्रम शाहको निर्देशनमा बनेको यस चलचित्रको विशेष प्रदर्शन अस्ट्रेलिया–नेपाल संसदीय मैत्री समूहको आयोजनामा हुन लागेको हो । कार्यक्रममा क्यानबेरास्थित नेपाली दूतावास, फेडेरेसन अफ नेपाली… ...

छथरको मौलोडाँडामा सेनकालीन निशान, बोक्नेले एक वर्षअघि नै बैना गर्नुपर्ने
४ कात्तिक, तेह्रथुम । धनकुटाको छथर जोरपाटी गाउँपालिका–३ स्थित मौलोडाँडामा हरेक वर्ष दसैँको महानवमीका दिन सेनकालीन निशान निकालेर पूजा गर्ने परम्परा छ । पुस्तौँदेखि चल्दै आएको यो परम्परा धार्मिक आस्था र लिम्बू समुदायको सांस्कृतिक पहिचानसँगै पूर्वी नेपालको ऐतिहासिक राज्य व्यवस्था र प्रशासनिक अभ्याससँग पनि जोडिएको छ । यो परम्पराको रोचक पक्ष हो, निशान बोक्ने व्यक्तिले… ...


