फेरि विराटनगर हारेपछि रचना रिमाललाई चिन्ता

काठमाडौं । गायकीसँगै क्रिकेटप्रति अति चासो राख्ने गायीका रचना रिमालले आफ्नो टिम पराजित भएपछि आफैँलाई शान्त्वना दिएकी छन् । विराटनगर किंग्सको समर्थक रहेकी गायीका रिमालले आज पनि हार ब्यहोरेपछि आफूहरुले हिम्मत नहारेको बताइन् । उनले कर्णाली याक्ससँग विराटनगरले हारेपछि ‘जित्नुभन्दा ठूलो हिम्मत नहार्नु’ रहेको बताइन् । साथै विराटनगर टिमले राम्रो खेलेको भन्दै प्रसंशा गरेकी छन् […]
Read Complete Original Article
Published originally on लोकपथ
Related News

गगन थापालाई केही प्रश्न
नेपाली कांग्रेस नेपालको लोकतान्त्रिक आन्दोलनको महत्त्वपूर्ण शक्ति हो । यस पार्टीको नेतृत्वमा आउने व्यक्तिबाट संगठन सुधारको नारामात्र होइन, पार्टीलाई एकताबद्ध बनाउने, जनताको विश्वास जित्ने र देशलाई विकासको बाटोमा अघि बढाउने स्पष्ट दृष्टिकोण पनि अपेक्षा गरिन्छ । गगन थापा जी, तपाईंले विद्यार्थी राजनीतिमा प्रवेश गरेदेखि नै सुशासन, भ्रष्टाचार नियन्त्रण, राजनीतिक सुधार र देशको समृद्धिका विषयमा आवाज उठाउँदै आउनुभएको छ । विद्यार्थी ...

तिहारलक्षित सयपत्री फूल खेतीमा जमेका विष्ट
सुनसरी । तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले पाँच कट्ठामा सयपत्री फूलको व्यावसायिक खेती गरेका छन् । विगत पाँच वर्षदेखि तिहारलाई लक्षित गरेर फूलखेती गर्दै आएका विष्टले यस... ...

किन उठिरहन्छ विवाद ?
बेलाबेलामा अनेक खालका प्रश्नहरू सिर्जना हुने क्रममा केही दिनयता लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्तिको सन्दर्भमा अनेक प्रश्न उठाइएका छन् । आनी बौद्ध भिक्षुणी हुनुहुन्छ । यसका साथै उहाँको कलाकारिता सर्वव्यापी चर्चामा रहँदै आएकै हो । केही समय अगाडि निधन हुनुभएका दुर्गालाल श्रेष्ठले लेख्नुभएको गीत ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काडै संसार’ गाएर ख्याति आर्जन गर्नुभएकी आनी त्यस ...

मिठाई पसललाई उपभोग्य मिति र मूल्य खुलाउन निर्देशन
काभ्रेपलान्चोक । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले मिठाई बनाउन प्रयोग हुने कच्चा पदार्थ, प्रयोग गरिएको तेल वा घिउ, उपभोग्य मिति र मूल्य स्पष्ट देखिने गरी पसलमा राख्न... ...


