फिलिपिन्समा तालिमका क्रममा २ सैन्य विमान ठोक्किए, ४ जना पाइलटको मृत्यु

मनिला – फिलिपिन्समा प्रशिक्षण उडानका क्रममा वायुसेनाका २ विमान आकाशमै ठोक्किँदा चारै जना पाइलटको मृत्यु भएको छ । दुर्घटनामा दुवै विमानमा सवार २–२ जना पाइलटको ज्यान गएको हो । दुर्घटना राजधानी मनिलाको दक्षिणमा पर्ने लिपा सहरस्थित फर्नान्डो एयर बेसनजिक भएको फिलिपिन्सको वायुसेना सम्बन्धी विवरणमा उल्लेख छ । स्थानीय समयअनुसार दिउँसो ३ बजेर ५१ मिनेटमा दुर्घटना […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

यू–१९ एसिया कपमा नेपालको प्रारम्भिक टोली घोषणा
काठमाण्डु – आगामी यू–१९ एसिया कपलाई लक्षित गर्दै नेपालले प्रारम्भिक टोली घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो । प्रतियोगिताको तयारीस्वरूप नेपाली युवा टोलीको बन्द प्रशिक्षण आईतबारदेखि पोखरामा सञ्चालन हुनेछ । प्रशिक्षणका क्रममा खेलाडीको प्रदर्शन र क्षमताका आधारमा अन्तिम टोली छनोट गरिने क्यानले जनाएको छ […] ...

उत्तरी फिलिपिन्समा दुई विमान दुर्घटना हुँदा चार पाइलटको मृत्यु
उत्तरी फिलिपिन्सको बाताङ्गास प्रान्तमा शुक्रबार प्रशिक्षण उडानका क्रममा दुईवटा एसएफ–२६० विमान दुर्घटनाग्रस्त हुँदा फिलिपिन्स वायुसेनाका चार पाइलटको मृत्यु भएको छ। वायुसेनाले शनिबार यसको पुष्टि गरेको हो। वायुसेनाका अनुसार, स्थानीय समयअनुसार शुक्रबार दिउँसो ३ः५१ बजे लिपा सहरस्थित एक हवाई आधारनजिकै ती विमान दुर्घटनामा परेका थिए। दुर्घटनाको कारण पत्ता लगाउन ... ...

मेगनका बुबामाथिको आरोपबारे प्रहरीको खुलासा, अनुसन्धान नगरेको स्वीकार
काठमाडाैँ। बेलायतको मेट्रोपोलिटन प्रहरीले डचेस अफ ससेक्स मेगन मार्कलका बुबा थोमस मार्कलसँग सम्बन्धित गम्भीर आरोप समेटिएको पत्र सन् २०१९ मा प्राप्त गरेको स्वीकार गरेको छ । तर प्रहरीले अनुसन्धानका लागि... ...

अभिषेकले बेंगलुरु यूटीआर टेनिस खेल्ने
गत महिना जापानमा सम्पन्न २० औं एसियाली खेलकुदमा सहभागिता जनाएका अभिषेक बास्तोलाको हाल ११.७५ को यूटीआर (युनिभर्सल टेनिस रेटिङ) छ । ...


