Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

फागुनदेखि चल्ने हावाहुरी मंसिरमै चल्न थाल्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
फागुनदेखि चल्ने हावाहुरी मंसिरमै चल्न थाल्यो
Photo / Coverage: नेपालखबर

फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी म्याग्दीको जनजीवन प्रभावित बनेको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका दाना, नारच्याङ, शिख, पाउद्वार, घार र खिवाङ क्षेत्रमा आज बिहान ३ बजेदेखि तीव्र गतिको चिसो हावाहुरी चलिरहेको छ। अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार हावाहुरीका कारण काभ्रेमा तीन र नारच्याङमा एक ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बाढीपहिरोले म्याग्दीका जलविद्युत् आयोजना थला, उत्पादनदेखि निर्माणसम्म प्रभावित
Latest NewsJust now

बाढीपहिरोले म्याग्दीका जलविद्युत् आयोजना थला, उत्पादनदेखि निर्माणसम्म प्रभावित

म्याग्दी। यस वर्षको मनसुनजन्य विपद्ले म्याग्दीका जलविद्युत् आयोजनाको उत्पादन, प्रसारण र निर्माण प्रक्रियामा गम्भीर असर पारेको छ । कालीगण्डकी र म्याग्दी नदीका साथै तिनका सहायक खोलामा आएको बाढी र पहिरोले... ...

रातोपाटी
दैनिक हुल बाँधेर आउने हात्तीसँग मेचीनगरका स्थानीय त्रसित
Latest NewsJust now

दैनिक हुल बाँधेर आउने हात्तीसँग मेचीनगरका स्थानीय त्रसित

झापा । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीको सीमा क्षेत्रमा रहेको सौर्य विद्युतीय घेराबारा तोडेर दैनिक ठूलो सङ्ख्यामा नेपाल प्रवेश गर्ने जङ्गली हात्तीका कारण स्थानीयवासीमा त्रास फैलिएको छ । हात्तीको प्रवेश रोक्न निर्माण गरिएको विद्युतीय संरचना र खटिएका सुरक्षाकर्मीको घेरा तोडेर साँझ परेपछि हात्तीको बथान बाहुनडाँगीतर्फ आउने गरेको छ । मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले सुरक्षाका लागि उच्च सतर्कता अपनाउन स्थानीय बासिन्दालाई आग्रह गरेका ...

केन्द्रबिन्दु
सुनकोशी–मरिण डाइभर्सनको पुनः बोलपत्र आह्वान गरिँदै, लागत घट्न सक्ने मन्त्रालयको अनुमान
Latest NewsJust now

सुनकोशी–मरिण डाइभर्सनको पुनः बोलपत्र आह्वान गरिँदै, लागत घट्न सक्ने मन्त्रालयको अनुमान

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण कार्य जतिसक्दो छिटो अघि बढाउन पुनः बोलपत्र आह्वान गर्ने तयारी गरेको छ । आयोजनामा ठेकेदार छनोट प्रक्रिया अघि बढाउन... ...

रातोपाटी
भारतको अयोध्याबाट छुटेको रेल जनकपुरधाम आइपुग्यो
Latest NewsJust now

भारतको अयोध्याबाट छुटेको रेल जनकपुरधाम आइपुग्यो

जनकपुरधाम । भारतको अयोध्याबाट नेपालको जनकपुरधाम जोड्ने धार्मिक पर्यटन रेल मंगलबार बिहान जनकपुरधाम आइपुगेको छ। सोमबार दिउँसो १२ः३० बजे अयोध्याधामबाट छुटेको रेल मंगलबार बिहान ९ः४० बजे जनकपुरधाम रेल्वे स्टेसनमा आइपुगेको हो। करिब ६०४ किलोमिटर दूरी पार गर्दै उत्तर प्रदेश र बिहारका विभिन्न शहर हुँदै रेल जनकपुरधाम पुगेको हो। रेलको स्वागतका लागि जनकपुरधाम रेल्वे स्टेसनमा सांस्कृतिक कार्यक्रम तथा परम्परागत झाँकी आयोजना गरिएको ...

लुम्बिनी सञ्चार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement