Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

प्लेअफको आशा जीवित राख्न पोखरालाई जित्नैपर्ने दबाब, पावर प्लेमा बनायो ४६ रन

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्लेअफको आशा जीवित राख्न पोखरालाई जित्नैपर्ने दबाब, पावर प्लेमा बनायो ४६ रन
Photo / Coverage: फरकधार

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ अन्तर्गत विराटनगर किंग्सविरुद्ध पोखरा एभेन्जर्सले आक्रामक सुरुवात गर्ने प्रयास गरेको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको पोखराले सुरुवाती ६ ओभरको पावर प्लेमा २ विकेट गुमाएर ४६ रन बनाएको छ। पोखराका लागि ओपनिङ ब्याटर युवराज साम्रा ३९ रनमा अविजित छन्। उनलाई साथ दिइरहेका अर्जुन घर्ती ५ रन बनाएर क्रिजमा छन्। पोखराले सुरुवातमै दुई महत्वपूर्ण विकेट गुमाएको थियो। उसका ओपनिङ ब्याटर अर्जुन कुमाल १ रनमा आउट हुँदा कुशल भुर्तेलले खाता नै खोल्न सकेनन्। दुवै ब्याटरलाई सस्तैमा ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रास्वपा सभापति लामिछानेबाट भीमफेदी सडक दुर्घटनाप्रति दुःखः व्यक्त
PoliticsJust now

रास्वपा सभापति लामिछानेबाट भीमफेदी सडक दुर्घटनाप्रति दुःखः व्यक्त

रवि लामिछानेले छठ मनाउन घर फर्किदै गरेका सर्वसाधारण सवार यात्रुवाहक सवारीसाधन मकवानपुरको भीमफेदीमा भएको दुर्घटनाप्रति दुःखःव्यक्त ...

हाम्राकुरा
भीमफेदी दुर्घटनामा ज्यान गुमाउने अधिकांश सुन्दरपुरका
PoliticsJust now

भीमफेदी दुर्घटनामा ज्यान गुमाउने अधिकांश सुन्दरपुरका

मकवानपुरको भीमफेदीमा बिहीबार बिहान भएको माइक्रोबस दुर्घटनामा मृत्यु भएका १० जना मध्ये अधिकांश एउटै टोलका रहेका छन् । मृतकहरूको सनखत नभए पनि उनीहरू सर्लाहीको चक्रघट्टा गाउँपालिका ४ सुन्दरपुर टोलका उनीहरू रहेको पालिका अध्यक्ष कृष्ण यादवले बताए । पालिका अध्यक्ष यादवका अनुसार एउटै टोलका करिब पाँच परिवारका सदस्यहरू सवार गाडी दुर्घटनामा परेको हो । १५ जना सवार गाडी सडकबाट करिब ७०० मिटर ...

फरकधार
विराटनगरविरुद्ध टस जितेर पोखराले रोज्यो ब्याटिङ
PoliticsJust now

विराटनगरविरुद्ध टस जितेर पोखराले रोज्यो ब्याटिङ

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत बिहीबारको पहिलो खेलमा पोखरा एभेन्जर्सले विराटनगर किंग्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । टस जितेका पोखराका कप्तानले ब्याटिङ रोजेपछि विराटनगरले सुरुवातमा बलिङ गर्ने भएको हो । दुवै टोलीका लागि प्लेअफको सम्भावना कायम राख्न यो खेल महत्वपूर्ण छ । पाँच खेलबाट दुई जित र तीन हारसहित चार अंक जोडेको विराटनगर अंकतालिकाको छैटौँ स्थानमा छ । ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play