Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

आज विश्व निमोनिया दिवस, बालबालिकाको मृत्युको प्रमुख कारणमध्ये एक निमोनिया

Share:WhatsAppFacebookX (Twitter)Telegram
आज विश्व निमोनिया दिवस, बालबालिकाको मृत्युको प्रमुख कारणमध्ये एक निमोनिया
Photo / Coverage: हेल्थवाणी

काठमाडौं । आज नोभेम्बर १२ तारिख, विश्व निमोनिया दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । सन् २००९ देखि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो । यस वर्षको दिवसको नारा ‘निमोनिया नियन्त्रणको नयाँ युग’ (A New Era of Pneumonia Control) रहेको छ । निमोनियाको खोप, रोग पहिचान गर्ने उपकरण तथा उपचारमा भएका पछिल्ला प्रगतिलाई जोड दिँदै यस वर्षको नारा तय गरिएको हो । निमोनिया पाँच वर्षमुनिका...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हेल्थवाणी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सुनसरीमा मोटरसाइकल, स्कुटर र साइकल ठोक्किँदा ७ वर्षीया बालिकाको मृत्यु, पाँच जना घाइते
HealthJust now

सुनसरीमा मोटरसाइकल, स्कुटर र साइकल ठोक्किँदा ७ वर्षीया बालिकाको मृत्यु, पाँच जना घाइते

सुनसरी । सुनसरीको इनरुवामा मोटरसाइकल, स्कुटर र साइकल एकआपसमा ठोक्किँदा ७ वर्षीया बालिकाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । इनरुवा नगरपालिका–५ बलाहास्थित भित्री सडकखण्डमा बुधबार साँझ मोटरसाइकल, स्कुटर र साइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो । प्रहरीका अनुसार साँझ करिब ५ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १५ प २२५७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट... ...

हेल्थवाणी
मकवानपुरमा इभी गाडी दुर्घटनाः दशको मृत्यु, पाँच जना घाइते
Health9m ago

मकवानपुरमा इभी गाडी दुर्घटनाः दशको मृत्यु, पाँच जना घाइते

काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा इभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । बिहान करिब ६ः१० बजे काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको इभी गाडी सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा गाडीमा सवार १५ मध्ये १० जनाको मृत्यु भएको र पाँच जना घाइते भएको प्रारम्भिक ...

हेल्थवाणी
कोप–३१ मा जलवायु प्रतिबद्धता कार्यान्वयनमा जोड, स्वच्छ ऊर्जा र जलवायु वित्तलाई प्राथमिकता
Health13m ago

कोप–३१ मा जलवायु प्रतिबद्धता कार्यान्वयनमा जोड, स्वच्छ ऊर्जा र जलवायु वित्तलाई प्राथमिकता

जलवायु परिवर्तनको सङ्कट न्यूनीकरणका लागि विश्वव्यापी प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी उच्च अधिकारीहरूले जोड दिएका छन्। टर्किएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको सम्मेलन (कोप–३१) अन्तर्गत राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै उनीहरूले... ...

हेल्थवाणी
पोखरामा जिप दुर्घटना : एकको मृत्यु, १२ जना घाइते
Health17m ago

पोखरामा जिप दुर्घटना : एकको मृत्यु, १२ जना घाइते

कास्की । पोखरा महानगरपालिका–२३ दुण्डेफाँटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । घाँटीछिनाबाट पोखरातर्फ आउँदै गरेको ग ४ च १३४४ नम्बरको जिप गएराति सडकबाट अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका १३ जनालाई उद्धार गरी उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेजमा पु¥याइएको थियो । दुर्घटनामा ...

हेल्थवाणी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play