काभ्रे । धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको र विपरीत दिशाबाट जाँदै गरेको दुईवटा बस एकापसमा ठोक्किँदा २५ जना यात्रु घाइते भएका छन्। बिहीबार बिहान अन्दाजी ११:४० बजे बनेपा–धुलिखेल सडकखण्डमा बा ५ ख...
धुलिखेल–बनेपा सडकखण्डमा विपरीत दिशाबाट आएका दुई बस जुधे, २५ यात्रु घाइते

Read Complete Original Article
Published originally on रातोपाटी






