मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानी गढीमा भएको यात्रुवाहक हाइस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ भने ११ जनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार दुर्घटनामा ज्यान गुमाएका ११ जनाको शव हेटौंडा अस्पतालमा ल्याइएको थियो भने थप तीन जनाको शव दुर्घटनास्थलबाट भर्खरै फेला परेको हो। दुर्घटनास्थलमा शव फेला परेका थप तीन जनाको प...
भीमफेदी दुर्घटनामा १४ जनाको मृत्यु, पाँच जना एकै परिवारका

Read Complete Original Article
Published originally on नेपालखबर





