विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले एनपीएलमा पहिलो ह्याट्रिकसहित ६ विकेट आफ्नो नाममा गरेका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरका कप्तान सन्दीपले पोखरा एभेन्जर्सविरुद्धको खेलमा सन्दीपले ह्याट्रिकसहित ६ विकेट आफ्नो नाममा गरेका छन्। सन्दीपले १५औँ ओभरको तेस्रो बलमा युवराज साम्रालाई पेभेलियन पठाए सोही ओभरको चौथो बलमा चमिका करुणारत्नेको विकेट...
एनपीएलमा सन्दीप लामिछानेको पहिलो ह्याट्रिक, ६ विकेट

Read Complete Original Article
Published originally on नेपालखबर






