काठमाडौँमा जारी तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा आज (बिहीबार) दुई खेल हुँदै छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १२:३० बजे सुरु हुने पहिलो खेलमा पोखरा एभेन्जर्स र विराटनगर किङ्स भिड्दै छन्। यस्तै साँझ ५ बजे सुरु हुने दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स प्रतिस्पर्धा गर्ने छन्। पोखरा र विराटनगर दुवै टोलीका ...
‘प्लेअफ’ सम्भावना कायम राख्न आज भिड्दै छन् यी ४ टोली

Read Complete Original Article
Published originally on नेपालखबर






