कोलम्बो । श्रीलङ्काको कोलम्बोमा आयोजित प्रथम बिमस्टेक स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा नेपालले क्षेत्रीय स्वास्थ्य सहकार्य सुदृढ पार्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको छ। बैठकलाई सम्बोधन गर्दै स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहताले उत्थानशील...
बिमस्टेक स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा क्षेत्रीय स्वास्थ्य सहकार्य सुदृढ पार्ने नेपालको प्रतिबद्धता

Read Complete Original Article
Published originally on रातोपाटी






