Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

प्रेम र प्रश्नको जुगलबन्दी

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रेम र प्रश्नको जुगलबन्दी
Photo / Coverage: साहित्यपोस्ट

विषय विविध छन्, विविध छन् अनुभूति । प्रस्तुतिको मूलभूत ढाँचा एउटै छ: गद्यात्मक । तर छन् आयामले, आकारले र खासमा विविध विम्ब, प्रतीक, अलङ्कार, मिथकले र अझ तिनका कारण सिर्जित लाक्षणिक र व्यञ्जना सामथ्र्यले फरक फरक स्वादका ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on साहित्यपोस्ट

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जीवनको क्यानभासमा संवेदनाको रङ
LiteratureJust now

जीवनको क्यानभासमा संवेदनाको रङ

कथाकार जीतबहादुर कटुवालको ‘मखमली सपना’ जीवनका विविध सङ्घर्ष, सामाजिक अन्तर्विरोध र मानवीय संवेदनालाई कथात्मक अभिव्यक्ति दिने प्रयत्नका रूपमा विचारणीय कृति हो । सङ्ग्रहका कथाहरूले लैङ्गिक पहिचान, दुर्व्यसन, युद्धजन्य हिंसा, आर्थिक विवशता, शैक्षिक अवसरको असमानता र महामारीका कारण विघटित वैयक्तिक सपनाजस्ता भिन्न विषयलाई समेटेका छन् । ...

साहित्यपोस्ट
'दरिद्रघाट'मा ब्युँझिएका समृद्ध पात्रहरू
LiteratureJust now

'दरिद्रघाट'मा ब्युँझिएका समृद्ध पात्रहरू

हो, यही दरिद्रघाट पुगेर आएको हुँ म । आफ्नै घर फिर्ता आएर सोचिबस्दा मलाई लाग्यो, लेखकले मलाई उल्लु बनाए । मलाई दरिद्रघाट भनेर कुन्नी कुन धारको, कुन वादको चस्मा लगाएर मेरै समाज देखाए । ...

साहित्यपोस्ट
पाल्चोक सेरादेखि आमायाङ्ग्रीसम्म
Literature25m ago

पाल्चोक सेरादेखि आमायाङ्ग्रीसम्म

आमायाङ्ग्रीको उचाइ त नाप्न सकिएला, त्यहाँबाट देखिने हिमालहरूको दूरी पनि अनुमान गर्न सकिएला; तर मानिसहरूले दिएको आत्मीयता, एउटा मुस्कानले थपेको खुसी र केही घण्टाको सहयात्राले बनाएको सम्बन्धको गहिराइ नाप्ने कुनै मापन हुँदैन रहेछ । ...

साहित्यपोस्ट
'पृथ्वीको विभिन्न कोणबाट लिइएको तस्वीर नै साहित्य हो' : प्रा.डा. गोविन्दराज भट्टराई
Literature2h ago

'पृथ्वीको विभिन्न कोणबाट लिइएको तस्वीर नै साहित्य हो' : प्रा.डा. गोविन्दराज भट्टराई

म त अरू नेपालीलाई पनि भन्छु — आफ्नै घरमा फर्किनु पर्छ किनभने हाम्रो जन्मदेखि मृत्यु पर्यन्तका कर्महरू यहीँ लेखिएका कोरिएका छन । आफ्नो संस्कृति छ, त्यस अनुकूलका संस्कार छन् । नदी, पर्वत, वन, आकाश, मैदान, माटो, खेतका गरा, बारीका पाटा, घरका खोपा, धुरी, पेटी सबैका पारिवारिक जीवनसँग जोडिएको अर्थ लाग्छ । ...

साहित्यपोस्ट
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play