कथाकार जीतबहादुर कटुवालको ‘मखमली सपना’ जीवनका विविध सङ्घर्ष, सामाजिक अन्तर्विरोध र मानवीय संवेदनालाई कथात्मक अभिव्यक्ति दिने प्रयत्नका रूपमा विचारणीय कृति हो । सङ्ग्रहका कथाहरूले लैङ्गिक पहिचान, दुर्व्यसन, युद्धजन्य हिंसा, आर्थिक विवशता, शैक्षिक अवसरको असमानता र महामारीका कारण विघटित वैयक्तिक सपनाजस्ता भिन्न विषयलाई समेटेका छन् ।
जीवनको क्यानभासमा संवेदनाको रङ

Read Complete Original Article
Published originally on साहित्यपोस्ट






