प्रहरीको पोशाक खरिद प्रकरणः विवरण पाएपछि छानबिन उपसमितिले थाल्यो काम, कात्तिकभित्र सक्ने

• प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको पोसाक खरिदसम्बन्धी प्रारम्भिक अध्ययन सुरु गरेको छ। • उपसमितिले कात्तिक ३० गतेसम्म कागजात अध्ययन गर्ने र मंसिर १ देखि १५ गतेसम्म बयान लिने समय निर्धारण गरेको छ। • नेपाल प्रहरीले एक लाख ३० हजार र सशस्त्र प्रहरीले १५ हजार निर्वाचन प्रहरी भर्ना गरेका थिए, जसको बैंकिङ कारोबारको विवरण पनि अध्ययनमा समावेश गरिएको छ।
Read Complete Original Article
Published originally on नेपालबहस
Related News

संसदीय उपसमितिमाथि हस्तक्षेप गरेर सरकारले आईजीपी हटाउँछ भन्ने लाग्दैन: खुश्बु ओली
राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले तत्काल प्रहरी महानिरिक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट नहटाउने विश्वास व्यक्त गरेकी छन्। सार्वजानिक लेखा समिति अन्तर्गतको निर्वाचन प्रहरीको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिको बैठकपछि सञ्चारकर्मीहरूसँग उनले यस्तो बताएकी हुन्। अध्ययन उपसमितिको प्रतिवेदन आउनु अगाडी नै सरकारले हस्तक्षेप गर्न नमिल्ने र स... ...

लेक लागेका पदयात्रीको उद्धार
गण्डकी । कास्कीको मादी गाउँपालिका–१ स्थित कोरी लेकको पदयात्राका क्रममा लेक लागेर बिरामी परेकी नवलपरासीको बर्दघाट नगरपालिका निवासी २५ वर्षीय रश्मी पुनलाई हेलिकप्टरमार्फत उद्धार गरी अस्पताल ल्याइएको छ। पदयात्राका क्रममा आज... ...

यस्तो छ कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यले शपथ लिँदा गरेको प्रतिज्ञा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराएका छन् । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बिहीबार आयोजित समारोहमा थापाले उनीहरूलाई... ...

कोप–३१ मा जलवायु न्याय र हिमाली मुद्दा उठाउने नेपालको तयारी
काठमाडौं।नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय पक्ष राष्ट्रहरूको ३१औं सम्मेलन (कोप–३१) मा हिमाली एजेन्डा, जलवायु वित्त र जलवायु न्यायलाई प्राथमिकताका साथ उठाउने भएको छ। राष्ट्रिय जलवायु शिखर सम्मेलन–२०२६ लाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको पारिस्थितिक प्रणाली जोखिममा पर्दै गएको भन्दै अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए। उनले हिमालको संरक्षणलाई साझा विश्वव्यापी जिम्मेवारीका रूपमा लिनुपर्ने उल्लेख गर्दै हिमाली ...


