प्रस्तावित काठमाडौं-रक्सौल रेलमार्गको ‘फिल्ड लोकेशन सर्भे (स्थलगत सर्वेक्षण)’ ले पूर्णता पाएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा दुवै देशले प्रस्तावित रेलमार्गको ‘फिल्ड लोकेशन सर्भे’ लाई अन्तिम रुप दिएका हुन्। भ्रमणको क्रममा जारी गरिएको संयुक्त दृष्टिपत्र भनिएको छ, ‘दुई प्रधानमन्त्रीले प्रस्तावित रक्सौल-काठमाडौं विद्युतीय ब्...
प्रस्तावित काठमाडौं-रक्सौल रेलमार्गको ‘फिल्ड लोकेशन सर्भे’ ले पायो पूर्णता

Read Complete Original Article
Published originally on नेपालखबर






