प्रधानमन्त्री शाहको भारत भ्रमण तयारीका लागि विदेश सचिव मिस्री काठमाडौँ आउँदै

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको औपचारिक निम्तो दिन र भ्रमणको अन्य तयारीका लागि भारतीय विदेश सचिव बिक्रम मिस्री नेपाल आउने तय भएको छ। परराष्ट्र मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार मिश्री कात्तिक १८ गते काठमाडौं आइपुग्नेछन्। प्रधानमन्त्री वालेन्द्र शाहले भने मंसिर ६ गतेबाट भारतको औपचारिक भ्रमण गर्ने तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ। ...
Read Complete Original Article
Published originally on नेपालखबर
Related News

साढे ५ घण्टा प्रहरीका उच्च अधिकारीबीच के भयो छलफल?
प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बोलाएको उच्च अधिकृतहरूको आकस्मिक बैठकमा समसामयिक विषयमा करिब साढे ५ घण्टा छलफल भएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालमा भएको काठमाडौंमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी नायब महानिरीक्षक (डीआईजी)भन्दा माथिल्लो तहका अधिकारीहरूको बैठक साढे ५ घण्टासम्म चलेको हो । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार बैठकमा पछिल्लो शान्ति सुरक्षाको अवस्था, समसामयिक विषयवस्तु र सामाजिक सञ्जालमा ...

पाकिस्तानी मानव अधिकारकर्मीलाई १० वर्ष कैद
काठमाडौँ । पाकिस्तानी अदालतले बिहीबार दुई प्रमुख मानवअधिकार वकिलहरूलाई आतङ्कवादविरोधी कानुनअन्तर्गत १० वर्ष कैदको सजाय सुनाएको छ । यो मुद्दालाई मानवअधिकार समूहहरूले निन्दा गरेका छन् । इमान जैनाब मजारी–हजिर र उनका पति... ...

गोरखाको फिलिममा आगलागी हुँदा एक घरमा क्षति
बिहीबार साँझ अचानक दुईतले चारकोठे घरमा आगलागी भएको प्रहरीले जनाएको छ । ...

प्रहरी चौकी नै असुरक्षित, त्रासमा प्रहरीको दिनचर्या
विनय कर्णकल्याणपुर (सप्तरी), कात्तिक १२ गते । सप्तरीको बलानबिहुल गाउँपालिका –५ स्थित रहेको प्रहरी चौकी आफै असुरक्षित छ । खुला परिसरमा टिनले छाएको सानो कोठामा रहेको प्रहरीचौकी हेर्द... ...

