काठमाण्डु– प्रधानमन्त्री बालेनद्र शाह दुई दिने भारत भ्रमणका लागि छिमेकी मुलुक प्रस्थान गरेका छन्।प्रधानमन्त्री शाह आइतबार दिउँसो २ बजे त्रिभुवन विमानबाट भारत उडेका हुन्। उनको विदाईका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रवक्ता जगदीश खरेल गृहमन्त्री सुदन गुरुङ र कार्यवाहक प्रधानमन्त्री तथा ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ उपस्थित भए । प्रधानमन्त्रीले यसपटक भ्रमणका क्रममा भद्दा औपचारिकता खोजेका […]
प्रधानमन्त्री शाह भारततिर (तस्बिरहरु)

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






