प्रधानमन्त्री वालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आगामी मंसिर ६ र ७ गते भारतको २ दिने राजकीय भ्रमणमा जाने भएका छन्। भ्रमणका क्रममा नेपाल–भारतबीच लामो समयदेखि छलफलमा रहेका महत्वपूर्ण विषयहरु टुङ्गो लाग्ने दावी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गरेको छ। प्रधानमन्त्री शाहको प्रारम्भिक भ्रमण तालिका अनुसार, उनी मंसिर ६ गते दिउँसो का...
प्रधानमन्त्री शाह एकरात मात्रै बस्दैछन् दिल्लीमा, राजकीय भ्रमणमा मोदीसँग हुनेछ एक्लाएक्लै वार्ता

Read Complete Original Article
Published originally on नेपालखबर






