Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

प्रतिपक्षीद्वारा सरकारविरुद्ध नाराबाजी

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रतिपक्षीद्वारा सरकारविरुद्ध नाराबाजी
Photo / Coverage: गोरखापत्र

अविनाश चौधरीधनगढी, कात्तिक २१ गते । सुदूरपश्चिम प्रदेश सभामा रहेका प्रतिपक्षी दलले आज प्रदेश सभा बैठकमा सरकारविरुद्ध नाराबाजी गरेका छन् । नेपाली कांग्रेस र राप्रपाले प्रदेश सरकारको...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on गोरखापत्र

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाल संवत् ११४७ को स्वागतमा कांग्रेसको सुकुण्डा र्‍याली
PoliticsJust now

नेपाल संवत् ११४७ को स्वागतमा कांग्रेसको सुकुण्डा र्‍याली

नेपाली कांग्रेस काठमाडौं महानगर समितिले नेपाल संवत् ११४७ को अवसरमा आज सुकुण्डा र्‍याली आयोजना गरेको छ । र्‍यालीमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सहभागी भएका छन् । नेपाल संवत्को नयाँ वर्षको स्वागत तथा मौलिक कला, संस्कृति र परम्पराको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले र्‍याली आयोजना गरिएको हो । र्‍यालीमा सहभागीहरूले सुकुण्डा बोकेर नगरका विभिन्न क्षेत्रमा परिक्रमा गरेका थिए । नेपाल संवत् नेपाली मौलिक ...

पर्दाफास
एनपिएलमा चम्किँदै वार्नर, प्रहार गरे पहिलो अर्धशतक
PoliticsJust now

एनपिएलमा चम्किँदै वार्नर, प्रहार गरे पहिलो अर्धशतक

अस्ट्रेलियाका अनुभवी ब्याटर डेभिड वार्नरले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ मा पहिलो अर्धशतक प्रहार गरेका छन् । काठमाडौं गोर्खाजबाट खेलिरहेका वार्नरले लुम्बिनी लायन्सविरुद्ध आक्रामक ब्याटिङ गर्दै अर्धशतक पूरा गरेका हुन् । उनले ३३ बलमा ८ चौका र १ छक्काको मद्दतमा आफ्नो पहिलो एनपीएल अर्धशतक बनाएका छन् । लुम्बिनीविरुद्ध टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौंले उत्कृष्ट सुरुवात गरेको छ । १० ...

फरकधार
एनपिएलको मैदानबाट विश्वभर फैलिँदै नेपाली पर्यटनको चर्चा
PoliticsJust now

एनपिएलको मैदानबाट विश्वभर फैलिँदै नेपाली पर्यटनको चर्चा

नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न विश्व क्रिकेटका चर्चित खेलाडीहरू यतिबेला नेपालमा छन् । अष्ट्रेलियाका डेविड वार्नरदेखि दक्षिण अफ्रिकाका डेविड मिलरसम्मका अन्तरराष्ट्रिय ख्यातिप्राप्त खेलाडीको उपस्थितिले नेपाली क्रिकेटको चर्चा अन्तरराष्ट्रियस्तरमा बढाएको छ । प्रतियोगिताले नेपाली क्रिकेटको प्रचारसँगै विदेशी खेलाडीको नेपाल आगमन र उनीहरूले सामाजिक सञ्जालमा सार्वजनिक गरेका सामग्रीमार्फत नेपालको पर्यटन प्रवद्र्धनमा पनि योगदान पुग्ने विश्वास गरिएको छ । एनपिएल खेल्न नेपाल आएका विदेशी ...

फरकधार
लुम्बिनीविरुद्ध काठमाडौंको दमदार
PoliticsJust now

लुम्बिनीविरुद्ध काठमाडौंको दमदार

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ अन्तर्गत लुम्बिनी लायन्सविरुद्ध काठमाडौं गोर्खाजले उत्कृष्ट सुरुवात गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौंले सुरुवाती ६ ओभरको पावरप्लेमा बिना विकेट ४५ रन बनाएको छ । काठमाडौंका लागि ओपनर डेभिड वार्नरले आक्रामक ब्याटिङ गर्दै ३१ रन बनाएका छन् । उनलाई साथ दिइरहेका साहिल पटेलले १२ रन जोडेका छन् । पावरप्लेमा कुनै पनि विकेट नगुमाएको काठमाडौंले ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play