Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

प्रचण्डको दाबी- गगनलाई पक्रन कसैले सक्दैन

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रचण्डको दाबी- गगनलाई पक्रन कसैले सक्दैन
Photo / Coverage: नेपालखबर

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले नेपाली कांग्रेसका सभापति गगन थापालाई कसैले पक्राउ गर्न नसक्ने दाबी गरेका छन्।

शुक्रबार नेकपाको केन्द्रीय अनुगमन तथा मूल्यांकन विभागको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै संयोजक प्रचण्डले कांग्रेस सभापति थापाबारे आफ्नो भनाइ राखेका हुन्। सरकारले थापालाई पक्राउ गर्न लागेको चर्चा भइरहेको भन्दै प्रचण्डलाई सञ्चारकर्मीले प्रश्न गरेका थिए।

त्यसको जवाफमा पूर्वप्रधानमन्त्री प्रचण्डले थापालाई कसैले पक्राउ गर्न नसक्ने प्रतिक्रिया दिएका हुन्। ‘जहाँसम्म गगनजीको कुरा गर्नुभयो, गगनजी पक्रन कसैले सक्दैन,’ प्रचण्डले भने।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारले लोकतान्त्रिक मूल्यमान्यताबाहिर गइरहेको टिप्पणी गरेर ‘सरकार संविधान, लोकतन्त्र, गणतन्त्रका मूल्यमान्यता र मर्मभन्दा बाहिर जान खोजिराखेको छ,’ उनले भने, ‘यो निकै चिन्ताको विषय छ, देशका लागि र जनताका लागि पनि।’

त्यस्तै, दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाएको विषयमा पनि प्रश्न गरिएको थियो। त्यसमा भने संयोजक प्रचण्डले अदालतमा रिट परेकाले यस विषयमा टिप्पणी नगर्ने प्रतिक्रिया दिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कांग्रेसविरुद्ध सरकारको ‘माइन्डगेम’ !
Latest NewsJust now

कांग्रेसविरुद्ध सरकारको ‘माइन्डगेम’ !

काठमाडौँ । पछिल्लो ४८ घण्टामा सिंहदरबारदेखि सानेपासम्म राजनीतिक तापक्रम ह्वात्तै बढ्यो । त्यसको केन्द्रमा एउटा विवादास्पद अडियो देखिन्छ । प्रहरी हिरासतमा रहेका विवादास्पद बिचौलिया इनाम सापकोटाले प्रहरीसँगको बयानमा ‘कांग्रेसको आधिकारिकता आफ्नो... ...

रातोपाटी
ममता काफ्ले हत्या प्रकरण : प्रमाण, बयान र अनुत्तरित प्रश्न
Latest NewsJust now

ममता काफ्ले हत्या प्रकरण : प्रमाण, बयान र अनुत्तरित प्रश्न

श्रीमती ममता काफ्लेको शव टुक्रा–टुक्रा पारेको र फोहोरका झोलामा फालेको स्वीकार गरेका नरेश भट्टले हत्या भने अस्वीकार गरेका छन् । ...

कान्तिपुर
नेपाल प्रिमियर लिग : चितवन राइनोजद्वारा पोखरा एभेन्जर्सलाई १५२ रनको लक्ष्य
Latest NewsJust now

नेपाल प्रिमियर लिग : चितवन राइनोजद्वारा पोखरा एभेन्जर्सलाई १५२ रनको लक्ष्य

• चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १५२ रनको लक्ष्य दिएको छ, जसमा चितवनले १५१ रन बनाएको छ। • चितवनले तीन खेलमा एक जित, एक हार र एक खेलमा अंक बाँडेर तीन अंक जोडेको छ। • पोखरा एभेन्जर्सले प्रतियोगितामा पहिलो जितको खोजी गर्दै चितवनलाई पराजित गर्न चाहन्छ। ...

नेपालबहस
तिहार बिदामा आयल निगमको डिपो खुला रहने
Latest NewsJust now

तिहार बिदामा आयल निगमको डिपो खुला रहने

उपभोक्ताको हितलाई ध्यानमा राखी स्थानीय आवश्यकताका आधारमा विराटनगर, अमलेखगन्ज, थानकोट, पोखरा, भैरहवा, सुर्खेत, धनगढी, नेपालगन्ज, दाङ, जनकपुर, चारआली, वीरगन्ज र दिपायलका डिपो तथा प्रादेशिक कार्यालय खुला रहने निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play