तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । उक्त सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को भौतिक प्रगति ८६ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ । पूर्वी खण्ड (जामुने–मुग्लिन)को काम पूरा गरी निर्माण कम्पनीले सडक हस्तान्तरण गरिसकेको उक्त खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले बताए । “सडक विस्तार तथा स्तरोन्न…
पोखरा-मुग्लिन सडक स्तरोन्नति अन्तिम चरणमा : पश्चिम खण्डको प्रगति ८६ प्रतिशत, पूर्वी खण्ड हस्तान्तरण
Read Complete Original Article
Published originally on आर्थिक न्यूज


_TU9KdnjKKJ.jpg)



