पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीमा आइतबार साँझ माइक्रो बस दुर्घटना हुँदा चालकसहित ११ जना घाइते भएका छन्। मुग्लिङबाट पोखरातर्फ आउँदै गरेको बा.४ ख ८४१९ नम्बरको माइक्रो चालकले नियन्त्रण गुमाउँदा डाइभर्सनका लागि राखिएको सिमेन्टेड डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा स्याङ्जाको पुतलीबजार नगरपालिका–१ ...
पोखरा जाँदै गरेको गाडी दुर्घटना, चालकसहित ११ जना घाइते

Read Complete Original Article
Published originally on नेपालखबर






