पूर्वराजा शाहले दिए बडादसैँको शुभकामना, भने- ‘शोकलाई शक्तिमा बदलौँ’

काठमाण्डु – पूर्वराजा ज्ञानेन्द्र शाहले बडादसैंको शुभकामना दिएका छन्। शाहले शुक्रबार बिहान शुभकामना सन्देश जारी गर्दै विजया दशमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गरेका हुन् । सन्देशमा शाहले प्राकृतिक विपद्का कारण सर्वसाधारणले भोग्नुपरेको पीडा, देशको वर्तमान राजनीतिक अस्थिरता तथा खस्कँदो आर्थिक-सामाजिक अवस्थाप्रति गम्भीर चिन्ता प्रकट गरेका छन्। उनले भोटेकोशी र बूढीगण्डकी […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

बाढीले अवरुद्ध कालीगण्डकी पुल सञ्चालनमा
अमरराज नहर्कीतनहुँ, असोज ३० गते । कालीगण्डकी नदीमा आएको बाढीले पहुँच मार्ग बगाएपछि अवरुद्ध तनहुँको घिरिङ गाउँपालिका र पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका जोड्ने पुल पुनः सञ्चालनम... ...

ती दिनहरू फेरि आउँलान र ?
नेपालका विकासका पूर्वाधारले पर्याप्त रूपमा नछोएको पहाडी जिल्ला खोटाङको हालको खोटेहाङ गाउँपालिका–७ मा पर्ने एउटा सानो गाउँ हो, बरबोटे । कुनै समय जम्मा नौ घरपरिवारको बसोवास रहेको यो गाउँमा बाहुन, भुजेललगायत समुदायका मानिसहरू मिलेर बस्थे । प्राकृतिक सौन्दर्यले भरिपूर्ण बरबोटे गाउँमा नै मेरो जन्म भएको हो । आफू जन्मिएको र हुर्किएको गाउँ कसलाई नराम्रो लाग्ला र ! तर पनि बरबोटेको सुन्दरता ...

इतिहासको विरासत र वर्तमानको परीक्षामा गगन
नेपाली कांग्रेसको १५औं महाधिवेशन पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यासका लागि एउटा महत्वपूर्ण घटना हो। महाधिवेशन केवल नेतृत्व चयन गर्ने औपचारिक प्रक्रिया होइन, यो विगतको समीक्षा, वर्तमानको आत्ममूल्यांकन र भविष्यको राजनीतिक दिशानिर्देश तय गर्ने अवसर पनि हो। यस महाधिवेशनबाट गगन थापालगायत पुराना अनुभवी तथा नयाँ अनुहारहरू नेतृत्वमा चयन हुनुले पार्टीभित्र अनुभव, पुस्तान्तरण र … ...

बडादशैँमा सिक्वेलको महाभिडन्त
काठमाडौं । नेपाली चलचित्र क्षेत्रका लागि बडादशैँ केवल चाडपर्वको समयमात्र होइन, वर्षकै महत्वपूर्ण व्यापारिक अवसर पनि हो । लामो बिदा, परिवार तथा साथीभाइसँग चलचित्र हेर्ने चलन र दर्शकको बढ्दो चहलपहलका कारण दशैँलाई निर्मातादेखि वितरक र हल सञ्चालकसम्मले विशेष महत्वका साथ हेर्ने गरेका छन् । यही अवसरलाई लक्षित गर्दै यसवर्ष नेपाली चलचित्रका चार चर्चित सिक्वेल प्रदर्शनमा आउने तयारीमा छन् । एक्सनप्रधान ...


