भारतमा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई काठमाडौं ल्याइएको छ। अर्याललाई बिहीबार साँझ काठमाडौं ल्याइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता अनुपशमशेर जबराले जनाएका छन्।
पूर्वमुख्यसचिव अर्याललाई काठमाडौं ल्याइयो, भोलि म्याद थप गरिने

Read Complete Original Article
Published originally on नेपालखबर






