बानियाँका छोरा दीक्षान्तसमेत अहिले सीआईबीकै हिरासतमा छन् । दीक्षान्त १६ कात्तिकमा पक्राउ परेका थिए ।
पूर्वमुख्यमन्त्री बानियाँविरुद्ध किन जारी भयो पक्राउ पूर्जी ?

Read Complete Original Article
Published originally on अनलाइन खबर

बानियाँका छोरा दीक्षान्तसमेत अहिले सीआईबीकै हिरासतमा छन् । दीक्षान्त १६ कात्तिकमा पक्राउ परेका थिए ।
Published originally on अनलाइन खबर

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । बैंकिङ कसुरसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत साता नै उनीविरुद्ध पक्राउ अनुमति लिएको हो । सीआईबीका एक अधिकारीका अनुसार बैंकिङ कसुरको अनुसन्धानका क्रममा बानियाँको संलग्नता देखिएपछि पक्राउ अनुमति लिइएको हो । २०८२ साउनदेखि २०८३ भदौसम्म बागमती प्रदेशको मुख्यमन्त्री रहेका बानियाँ अहिले फरार रहेको प्रहरीले ...

अध्यक्ष लिङ्देनले राजनीतिमा धर्मको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै धर्म र राजनीतिलाई एकअर्काबाट अलग गर्दा राजनीति गलत दिशातर्फ अघि बढ्न सक्ने बताए । ...

धनकुटाका दुग्ध उत्पादक किसानले कच्चा दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्याउन सरकारसँग माग गरेका छन् । ...

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले धनगढीमा दुईदिने 'सुदूरपश्चिम साहित्य महोत्सव–२०८३' आयोजना गर्ने भएको छ । यही मंसिर २६ र २७ गते कैलाली बहुमुखी क्याम्पसको परिसरमा महोत्सवम आयोजना हुँदैछ । सुदूरपश्चिम प्रदेशको साहित्य, कला, संस्कृति, भाषा, सभ्यता र सामाजिक विविधतालाई राष्ट्रिय विमर्शको केन्द्रमा ल्याउने उद्देश्य महोत्सवको रहेको छ । महोत्सवमा डेढ दर्जनभन्दा बढी सत्र सञ्चालन हुनेछन् ।… ...