पुनहिलबाट दृश्य अवलोकन गर्दै पर्यटक

• म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पुनहिलबाट हिमशृङ्खलाको दृश्य अवलोकन गर्न पर्यटकहरू पुगेका छन्। • पुनहिल समुद्री सतहदेखि ३२१० मिटर उचाईमा रहेको छ र यहाँ १६ भन्दा बढी हिमशृङ्खला र सूर्योदयको दृश्य देख्न सकिन्छ। • पुनहिलको दृश्यावलोकनले पर्यटकहरूलाई आकर्षित गर्दै आएको छ।
Read Complete Original Article
Published originally on नेपालबहस
Related News

कांग्रेसका २३० पदाधिकारी तथा सदस्यले कात्तिक १२ गते शपथ लिने तयारी
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण र प्रमाणपत्र वितरण कार्यक्रम कात्तिक १२ गते गर्ने तयारी गरिएको छ। सभापति गगन थापाले असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ लिए पनि अन्य पदाधिकारी तथा सदस्यहरूले भने शपथ लिन र निर्वाचित भएको प्रमाणपत्र पाउन बाँकी छ। गत असोज १८ देखि २३ गतेसम्म सम्पन्न ...

गजब कुरा गर्नुहुन्छ– कठायतजी !
त्यसबेला विभिन्न वैदेशिक स्रोतबाट ठाउँ ठाउँमा अनेकौँ गोष्ठी, तालिम, सेमिनार, अभिमुखीकरण जस्ता क्रियाकलाप आयोजना गर्न गैरसरकारी संस्थालाई (एनजिओ) भ्याइ–नभ्याइ थियो । सुदूर–पश्चिमको... ...

अलैँची सुकाउँदै किसान (फोटो फिचर)
• ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ ओखरबोटेमा किसानहरूले अलैँची सुकाउँदैछन्। • अलैँची टिप्ने मुख्य सिजन भएकाले किसान दशैंको समयमा पनि बगानमा व्यस्त रहन्छन्। • ताप्लेजुङमा हाल अलैँचीको मूल्य प्रतिमन ८८ हजार रुपैयाँमा कारोबार भइरहेको छ। ...

जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि सरकारले जारी गर्यो श्वेतपत्र
काठमाण्डु- सरकारले जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि दुई वटा श्वेतपत्र सार्वजनिक गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र र नेपाल मौसम विज्ञान विभागले आइतबार छुट्टाछुट्टै रूपमा श्वेतपत्र सार्वजनिक गरेका हुन्। सार्वजनिक गरेको श्वेतपत्रले नेपालको जलस्रोतको दिगो उपयोग, जलवायु अनुकूलन पूर्वाधार निर्माण, हवाई सुरक्षा तथा विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा स्पष्ट […] ...


