Thursday, October 22, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/पाटन दरबारको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

पाटन दरबारको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

Share:WhatsAppFacebookX (Twitter)Telegram
पाटन दरबारको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

काठमाडौं । ललितपुरस्थित पाटन दरबार सङ्ग्रहालयको ऐतिहासिक मूलचोकमा ठेचोको प्रसिद्ध नवदुर्गा नाच प्रदर्शन गरिएको छ। विजयादशमी र कोजाग्रत पूर्णिमाका दिन मङ्गलबजारमा नवदुर्गा नाच देखाउने परम्पराअनुसार बुधबार नाच प्रस्तुत गरिएको हो। ठेचोस्थित देवताघरबाट मुख्य देवता, मुकुन्डो, पोसाक तथा गरगहना बोकेर आएका देवगणले परम्परागत विधिअनुसार नाच प्रदर्शन गरेका थिए। नेवार समुदायको प्राचीन सांस्कृतिक परम्परासँग जोडिएको यो नाच देवीपूजा, धार्मिक आस्था र सामुदायिक एकताको प्रतीक मानिन्छ। मानमानेश्वरी देवीको निमन्त्रणामा ठेचोबाट नवदुर्गालाई मङ्गलबजार ल्याउने र देवीलाई फूल चढाउनुका साथै उपहार दिने परम्परा रहेको छ। लिच्छवीकालीन संस्कृतिसँग जोडिएको यस नाचले पाटनको ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। The post पाटन दरबारको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

पुनःनिर्माणमा बजेटको कमी हुँदैनः मन्त्री लम्साल
ताजा खबरJust now

पुनःनिर्माणमा बजेटको कमी हुँदैनः मन्त्री लम्साल

म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी कोरिडोरको आज स्थलगत निरीक्षण गरेका छन् । गुल्मी, बागलुङ, पर्वत, म्याग्दी हुदै मुस्ताङको सिमानामा रहेको रुप्से झरनासम्म पुगेका मन्त्री लम्सालले कालीगण्डकी बाढीबाट प्रभावित मालढुङ्गा पुल, पर्वतको फर्से, म्याग्दीको बेनी खानेपानी योजना, सिंगा तातोपानी कुण्ड र बेनी–दरवाङ–ढोरपाटन सडकअन्र्तगत फापरखेतको पहिरोको पनि निरीक्षण गरेका थिए । निरीक्षणपछि रुप्सेमा सडक विभाग, कालीगण्डकी कोरिडोर योजनाका अधिकारी ...

केन्द्रबिन्दु
पुनर्निर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल
ताजा खबरJust now

पुनर्निर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल

म्याग्दी – पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी कोरिडोरको बिहीबार स्थलगत निरीक्षण गरेका छन् । गुल्मी, बागलुङ, पर्वत, म्याग्दी हुदै मुस्ताङको सिमानामा रहेको रुप्से झरनासम्म पुगेका मन्त्री लम्सालले कालीगण्डकी बाढीबाट प्रभावित मालढुङ्गा पुल, पर्वतको फर्से, म्याग्दीको बेनी खानेपानी योजना, सिंगा तातोपानी कुण्ड र बेनी–दरवाङ–ढोरपाटन सडकअर्न्तगत फापरखेतको पहिरोको पनि निरीक्षण गरेका हुन् । निरीक्षणपछि […] ...

काठमाण्डुपाटी
पुनः निर्माणमा बजेटको कमी हुँदैनः मन्त्री लम्साल
ताजा खबरJust now

पुनः निर्माणमा बजेटको कमी हुँदैनः मन्त्री लम्साल

म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी कोरिडोरको आज स्थलगत निरीक्षण गर्नुभएको छ । गुल्मी, बागलुङ, पर्वत, म्याग्दी हुँदै मुस्ताङको सिमानामा रहेको रुप्से झरनासम्म पुग्नुभएका मन्त्री लम्सालले कालीगण्डकी... ...

रातोपाटी
पुनर्निर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल
ताजा खबरJust now

पुनर्निर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल

म्याग्दी।पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपदबाट क्षतिग्रस्त कालीगण्डकी कोरिडोरको आज स्थलगत निरीक्षण गरेका छन्। गुल्मी, बागलुङ, पर्वत, म्याग्दी हुँदै मुस्ताङको सीमानामा रहेको रुप्से झरनासम्म पुगेका मन्त्री लम्सालले कालीगण्डकी बाढीबाट प्रभावित मालढुङ्गा पुल, पर्वतको फर्से, म्याग्दीको बेनी खानेपानी योजना, सिंगा तातोपानी कुण्ड र बेनी–दरवाङ–ढोरपाटन सडकअन्तर्गत फापरखेतको पहिरोको पनि निरीक्षण गरेका हुन् । निरीक्षणपछि रुप्सेमा सडक विभाग, कालीगण्डकी कोरिडोर योजनाका अधिकारी र म्याग्दीका प्रमुख ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play