एजेन्सी । पाकिस्तानले यमनका हूती विद्रोहीबाट साउदी अरबमाथि भइरहेको लगातारको आक्रमणलाई मध्यनजर गर्दै आफ्नो सेना साउदी अरब पठाएको छ। साउदी अरबको सुरक्षा व्यवस्था मजबुत बनाउने उद्देश्यले पाकिस्तानी सैनिकलाई त्यहाँ तैनाथ गरिएको हो। पाकिस्तानले साउदी अरबको रक्षा गर्नु आफ्नो पुरानो सैन्य तथा सुरक्षा सहकार्यको हिस्सा भएको जनाएको छ। पाकिस्तान, साउदी अरब र तुर्कियेबीच भएको संय…
पाकिस्तानले किन साउदी अरब पठायो सेना ? तीन देशबीच यस्तो सम्भौता भयो

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






