काठमाडौं । अण्डा उच्च गुणस्तरको प्रोटिनको स्रोत हो। यसमा कोलीन, भिटामिन डी, लुटिन र जियाक्सान्थिनजस्ता पोषक तत्त्व पाइन्छन्। तर दैनिक अण्डा खाने कि नखाने भन्ने निर्णय व्यक्तिको स्वास्थ्य, खानपान र कोलेस्ट्रोलको अवस्थाअनुसार गर्नुपर्छ। दैनिक अण्डा खाने कि नखाने भन्ने विषयमा धेरै मानिसको मनमा प्रश्न उठ्ने गर्छ। कसैले अण्डा नियमित खाँदा शरीरमा कोलेस्ट्रोल बढ्ने र मुटुमा समस्या हुने …
दैनिक अण्डा खाँदा शरीरमा के हुन्छ ? मस्तिष्कदेखि मांसपेशी र आँखासम्म यस्तो हुन्छ फाइदा

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






